उपमेयर जाेशीकाे घरमा चाेरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
उपमेयर जाेशीकाे घरमा चाेरी

सारांश

  • भक्तपुर , ६ मंसिर।
  •   भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको सूर्यबिनायक नगरपालिका सिपाडोलमा रहेको घरमा मंगलबार दिउसो चोरी भएको छ।
  • उनको घरमा बिहान १० देखि बेलुका ५ बजेका बिचमा चोरी भएको हो।

भक्तपुर , ६ मंसिर।  भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको सूर्यबिनायक नगरपालिका सिपाडोलमा रहेको घरमा मंगलबार दिउसो चोरी भएको छ।उनको घरमा बिहान १० देखि बेलुका ५ बजेका बिचमा चोरी भएको हो। प्रहरीका अनुसार उनको दुईतले घरको भुईतलामा रहेको सेफ नै चोरी भएको छ। चोरले सेफमा रहेको नगद सहित सुन र चाँदीका गहना लगायतका सामाग्री चोरी लगेको हो। प्रहरीका अनुसार उपमेयर जोशीले मंगलबार साँझ सातबजे खबर गरेकी थिइन। घटनास्थलमा घरको पछाडीको ढोका फोडेर चोर प्रवेश गरेको देखिएको छ।

उपमेयर जोशीले दाबी गरे अनुसार सुनका चुरा ६ थान, सुनको नेकलेस २ थान, सुनकै माला र हिराका गहना चोरी भएको हो। चोरले उपमेयर जोशीको घरबाट सुन मिसिएको चम्चा र १ लाख ५० हजार नगद समेत चोरी गरेको छ। प्रहरीका अनुसार उपमेयर जोशीको घरबाट १५ लाख ९८ हजार ७५० रूपैयाँ बराबरको धनमान चोरी भएको जाहेरी परेको छ। भक्तपुर प्रहरी र अपराध महाशाखाको टोलीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किंग्स लाउन्जमा पूर्व किंङ ज्ञानेन्द्रको तीन घण्टा (फोटो फिचर)
किंग्स लाउन्जमा पूर्व किंङ ज्ञानेन्द्रको तीन घण्टा (फोटो फिचर)
रबि लामिछाने र निकिताको बिहे आज नगरकोटमा हुँदै
रबि लामिछाने र निकिताको बिहे आज नगरकोटमा हुँदै
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
राधिका हत्या प्रकरणः प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
राधिका हत्या प्रकरणः प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति
बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
दीपक मनाङे डिल्लीबजार कारागार चलान
दीपक मनाङे डिल्लीबजार कारागार चलान
मेलमिलाप दिवसमा प्रजातान्त्रिक योद्धालाई सम्मान…
मेलमिलाप दिवसमा प्रजातान्त्रिक योद्धालाई सम्मान…
प्रतीक्षारत आँखाहरु : बेपत्ताहरु सम्झिइँदै