उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ५, २०७९
|
|
२८ पटक हेरिएको
Shares
उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त

सारांश

  •   काठमाडौँ ।
  • उपराष्ट्रपति नन्दबहादुर पुनले कांग्रेस नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
  • घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले कांग्रेस नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताएको उपराष्ट्रपति पुनको शोक वक्तव्यमा उल्लेख छ ।

प्रदीप गिरी भौतिक रूपमा बिदा हुनु भए पनि उनको विचार र देशको लागि पुर्‍याउनु भएको योगदानले सधैँ बाँचिरहने बताएका उपराष्ट्रपति पुनले दिवंगत गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो
तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो
माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने
माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने
पुड्केको जुक्ति…
पुड्केको जुक्ति…
सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’
सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’
‘स्टिङ अपरेशन’मा गएकालाई नै झुक्याउँदै कसरी गायब पारियो रकम ?
‘स्टिङ अपरेशन’मा गएकालाई नै झुक्याउँदै कसरी गायब पारियो रकम ?
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
इन्काउन्टरमा मारिएका मनोज पुनका ५ सहयोगी यसरी समातिए, माओवादी केन्द्रका नेता पनि
इन्काउन्टरमा मारिएका मनोज पुनका ५ सहयोगी यसरी समातिए, माओवादी केन्द्रका नेता पनि
नेपालमा कोरोनाबाट थप एकको निधन, मृतक संख्या ३९ पुग्यो
नेपालमा कोरोनाबाट थप एकको निधन, मृतक संख्या ३९ पुग्यो
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क
पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क

तपाईंले छुटाउनुभयो कि?