यस्तो छ बारा पर्साको ताजा अवस्था । (भिडियो सहित)
सारांश
- मध्य तराईका बारा, पर्सा लगायत जिल्लामा असिना र पानी सँगै आएको भीषण आँधीका कारण कम्तीमा २८ जनाको निधन र ५०० भन्दा बढी घाइते भएको खबरले देश शोकमा डुबेकोछ ।
- ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धान्जली दिदै यस अत्यन्त दु:खद घडीमा सबैलाई धैर्य धारण गर्ने शक्ति मिलोस् ।
- उद्धार र राहतमा कुनै कसर बाँकी नरहोस् र सबै मिलेर आ-आफनो क्षेत्र बाट मानबिय नाताले सहयोग गरौ !
मध्य तराईका बारा, पर्सा लगायत जिल्लामा असिना र पानी सँगै आएको भीषण आँधीका कारण कम्तीमा २८ जनाको निधन र ५०० भन्दा बढी घाइते भएको खबरले देश शोकमा डुबेकोछ । ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धान्जली दिदै यस अत्यन्त दु:खद घडीमा सबैलाई धैर्य धारण गर्ने शक्ति मिलोस् । उद्धार र राहतमा कुनै कसर बाँकी नरहोस् र सबै मिलेर आ-आफनो क्षेत्र बाट मानबिय नाताले सहयोग गरौ !!
बिरगंज एरियामा रहनुभएका युवा साथीहरु, अहिले बिरगंजका सबै जसो अस्पताल घाइतेको चापले भरिएको छ । घाइतेको सङ्ख्या धैर नै रहेको र रगतको अभावले उपचारमा कठिनाई भैरहेको हुदा आकस्मिक रक्तदानको आह्वान गरिएको छ ।
यदि तपाईं बारा/पर्सा आसपासमा हुनुहुन्छ भने कृपया त्यहाका कुनै अस्पताल वा ब्लड सेन्टरमा गएर रक्तदान गरिदिनु शिखरन्युज टिम बिन्रम अनुरोध गर्दछ !!!
सम्पर्क नम्बरहरु निम्न छ्न : 9801228548/9801121715
यस्तो छ बारा पर्साको ताजा अवस्था ।
प्रतिक्रिया