पौडेलको चेतावनी बेवास्ता गर्दै देउवाले भोलि पदाधिकारी मनोनित गर्ने !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पौडेलको चेतावनी बेवास्ता गर्दै देउवाले भोलि पदाधिकारी मनोनित गर्ने !

सारांश

  • कांग्रेस, २० बैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्वाचित केन्द्रिय सदस्यहरुको बैठक भोलि बस्दैछ ।
  • भोलिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनित गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

कांग्रेस, २० बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्वाचित केन्द्रिय सदस्यहरुको बैठक भोलि बस्दैछ । भोलिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनित गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

सभापति देउवाले भोलिको बैठकमा तीन जना पदाधिकारी मनोनित गर्ने बुझिएको छ । नेता मिन विश्वकर्माले दिएको जानकारी अनुसार भोलिको बैठक बरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गरेपनि रोकिनेछैन् ।

देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्ण बहादुर खड्का र सह–महामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनित गर्ने भएका हुन् ।

(cakesprices.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व राष्ट्रपतिको  यस्ताे चेतावनि
पूर्व राष्ट्रपतिको यस्ताे चेतावनि
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
१ सय १५ वर्षिय धनुमारीकाे निधन !
१ सय १५ वर्षिय धनुमारीकाे निधन !
दर्शनका लागि पशुपतिमा विशेष व्यवस्था, करिव चार हजार सुरक्षाकर्मी परिचालित
दर्शनका लागि पशुपतिमा विशेष व्यवस्था, करिव चार हजार सुरक्षाकर्मी परिचालित
जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु
जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु
इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन
कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन
दुई सयभन्दा बढी महिला तथा बालबालिकाहरुको उद्धार
दुई सयभन्दा बढी महिला तथा बालबालिकाहरुको उद्धार
मलमासको बेला किन शारिरीक सम्पर्क गर्नुहुदैन ? (भिडियोसहित)
मलमासको बेला किन शारिरीक सम्पर्क गर्नुहुदैन ? (भिडियोसहित)
क्यारेबियन प्रिमियर लिग आजदेखि, सन्दिपको पहिलो खेल कहिले ?
क्यारेबियन प्रिमियर लिग आजदेखि, सन्दिपको पहिलो खेल कहिले ?

तपाईंले छुटाउनुभयो कि?