यी हुन् चितवनमा बस दुर्घटनाका घाइते तथा मृतकहरू

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
५० पटक हेरिएको
Shares
यी हुन् चितवनमा बस दुर्घटनाका घाइते तथा मृतकहरू

सारांश

  • चितवन, ११ साउन ।
  •    पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा शुक्रबार मध्यान्ह बस र ट्रक जुध्दा बस त्रिशुलीमा खसेको छ ।
  • चितवन जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको हो ।

चितवन, ११ साउन ।   पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा शुक्रबार मध्यान्ह बस र ट्रक जुध्दा बस त्रिशुलीमा खसेको छ । चितवन जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको हो ।

३२ जना सवारी बसमा ७ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारका डिएसपी मुक्तिनाथ दाहालका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

मृतकहरु

  •  जिल्ला पाल्पा बेगनासकालिका गा.पा. बस्ने बर्ष ३२ को अर्जुन न्यौपाने
  • हाल नाम थर वतन नखुलेको अं.बर्ष २/३ को बालक
  • हाल नाम थर वतन नखुलेको अं.बर्ष १८/१९ की महिला
  • जि.तनहुँ भानु न.पा.५ बस्ने बर्ष २७ को सुमित श्रेष्ठ
  • जिल्ला तनहु भन्सार बस्ने अं. बर्ष २७ की कमला श्रेष्ठ 
  • जिल्ला काठमाण्डौ बस्ने बर्ष ३० को रबिन गुरुङ
  • जिल्ला तनहुं केशवटार बस्ने बर्ष ४० को बाबुराम तिवारी
घाईतेहरु
पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाईतेहरु:-
  • बस चालक जिल्ला स्याङजा पुतली बजार न.पा.१ बस्ने बर्ष ५१ को उदयराज लामिछाने दाहिने हातमा चोट- अवस्था मध्यम
  • जिल्ला चितवन कालिका न.पा. शक्तिखोर बस्ने बर्ष ९ को क्रिस गुरुङ टाउकोमा चोट – अवस्था मध्यम
  • जिल्ला कास्की पोखरा बस्ने बर्ष ४५ को भक्त ब.बस्नेत – अवस्था गम्भीर
  • भारत बिहार बेतिया बस्ने फिरोज मिया -अवस्था गम्भीर
  • जिल्ला नुवाकोट बिदुर न.पा.५ बस्ने बर्ष १८ को सौजन गजुरेल, अवस्था मध्यम
  • जिल्ला कास्की पोखरा बस्ने बर्ष २५ को मेघ बहादुर पुन – अवस्था मध्यम
  • जिल्ला तनहु डुम्रे भन्सार बस्ने बर्ष ५१ को बिष्णु कु.श्रेष्ठ – अवस्था मध्यम
  • जि.धादिङ गजुरी बस्ने बर्ष २२को सन्तोष सुवेदी -मध्यम (गजुरी धादिङ लगेको)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करोडौँ रकम बेरुजु
सत्यनारायणले प्रेम पाउन जमिनदारी त्यागे, अरु के के त्यागे!
सत्यनारायणले प्रेम पाउन जमिनदारी त्यागे, अरु के के त्यागे!
सांसद खतिवडाको टिप्पणी- बालेनको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो
सांसद खतिवडाको टिप्पणी- बालेनको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो
प्रचण्डको टाउकाको मुल्य तोक्नेहरूले हामिले अहिले जुत्ता लगाउँदा सहन सकेका छैनन्:  प्रधानमन्त्री ओली
प्रचण्डको टाउकाको मुल्य तोक्नेहरूले हामिले अहिले जुत्ता लगाउँदा सहन सकेका छैनन्: प्रधानमन्त्री ओली
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त
ला लिगामा बार्सिलोनाको रियल बेटिसमाथि ३–२ को जीत
ला लिगामा बार्सिलोनाको रियल बेटिसमाथि ३–२ को जीत
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तीव्र गतिका आरोहीप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तीव्र गतिका आरोहीप्रति श्रद्धाञ्जलि
महाभारतको युद्धमा पाँच गोप्य रहस्य
महाभारतको युद्धमा पाँच गोप्य रहस्य
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
संचार देखि गाएन् मा ईश्वरी :भन्दैछिन लाभ पर्न सक्छ फेरी
संचार देखि गाएन् मा ईश्वरी :भन्दैछिन लाभ पर्न सक्छ फेरी