एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
५१ पटक हेरिएको
Shares
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने

सारांश

  • काठमाडाै, १७ जेठ ।
  •   नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइनले आफ्नो नाम संशोधन गर्ने भएकाे छ ।
  • निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नामको दल पहिल्यै दर्ता भइसकेको र सोही नाममा अन्डरलाइन गरेर अर्को दल बनाउँदा फरक छुट्याउन अप्ठेरो हुने भन्दै नाम फेर्न सुझाव दिएपछि नेपाल कम्युनिस्ट पार्टीले नाम संशोधन गर्न लागेको हो।

काठमाडाै, १७ जेठ ।  नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइनले आफ्नो नाम संशोधन गर्ने भएकाे छ ।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नामको दल पहिल्यै दर्ता भइसकेको र सोही नाममा अन्डरलाइन गरेर अर्को दल बनाउँदा फरक छुट्याउन अप्ठेरो हुने भन्दै नाम फेर्न सुझाव दिएपछि नेपाल कम्युनिस्ट पार्टीले नाम संशोधन गर्न लागेको हो।

नाम संशोधनका लागि बिहिबार (आज )निर्वाचन आयोगमा कागजपत्र पठाइने नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

अब अन्डरलाइनको सट्टा कोष्ठभित्र (नेकपा) राखिनेछ। अर्थात् अब पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ रहने छ।

केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रबीच यही जेठ ३ गते पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो। सोही दिन दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो।

तर आयोगमा ऋषि कट्टेल नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी पहिलै दर्ता छ। नेत्रविक्रम चन्दले दल दर्ता नगरे पनि नेपाल कम्युनिस्ट पार्टीकै नाममा गतिविधि गर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन
निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन  मतपत्र च्यात्नेको थप सम्मान !
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन मतपत्र च्यात्नेको थप सम्मान !
दुईजना मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग
दुईजना मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग
इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि
इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
स्कारपियो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
स्कारपियो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने, बाढी, पहिरो र डुबानाको जोखिम कायमै
आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने, बाढी, पहिरो र डुबानाको जोखिम कायमै
भदौ १९ गते विहिबारको राशिफल यस्तो छ
कर्णाली सरकारको विनियोजन विधेयकमाथि छलफल हुँदै
कर्णाली सरकारको विनियोजन विधेयकमाथि छलफल हुँदै