एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०८०
|
|
२६ पटक हेरिएको
Shares
एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा

सारांश

  • काठमाडौं।
  • रियल म्याड्रिड कोप डेल रे बाट बाहिरिएको छ।
  • गएराति सम्पन्न राउण्ड १६ को खेलमा एटलेटिको म्याड्रिडले रियल म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो।

काठमाडौं। रियल म्याड्रिड कोप डेल रे बाट बाहिरिएको छ। गएराति सम्पन्न राउण्ड १६ को खेलमा एटलेटिको म्याड्रिडले रियल म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समय एटलेटिको म्याड्रिडले २ गोल गरेपछि खेल ४-२ ले जितेको थियो।

एटलेटिको म्याड्रिडको जितमा सामुएल लिनो, अल्भारो मोराटा, एन्टोनी ग्रीजम्यान र रोड्रीगो रिक्वेलमीले एक एक गोल गरेका थिए। त्यस्तै रियल म्याड्रिडका लागि एक गोल जोसेलुले गरेका थिएभने एक गोल एटलेटिकोका जान ओब्लाकले आत्मघाती गोल गरेका थिए।

योसँगै यस सिजनको कोपा डेल रे को क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको छ। जसमा एटलेटिको म्याड्रिडसहित बार्सिलोना, एथलेटिक बिल्बाओ, सेल्टा भिगो, गिरोना, मल्लोर्का, रियल सोसियडाड र सेभिया रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ महिनामै मन्त्री परिवर्तन
आठ महिनामै मन्त्री परिवर्तन
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
कालिमाटी बजार नै हटाईदिने मन्त्रीकाे चेतावनी
कालिमाटी बजार नै हटाईदिने मन्त्रीकाे चेतावनी
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै
चौबिस घण्टामा विश्वमा थपिए करिव ८ लाख कोरोनाका नयाँ संक्रमित, १६ सय २७ जनाकाृ मृत्यु
कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता
कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता
बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप
बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप
यी महिला सचिवकाे सपना भयाे भताभुङ्ग
यी महिला सचिवकाे सपना भयाे भताभुङ्ग
सुडान सङ्कटःपाँच सय चौँतिस भारतीयको उद्धार
सुडान सङ्कटःपाँच सय चौँतिस भारतीयको उद्धार

तपाईंले छुटाउनुभयो कि?