किन जनावरसंग शारिरिक सम्बन्ध बनाउन चाहान्छन् मान्छे?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
३० पटक हेरिएको
Shares
किन जनावरसंग शारिरिक सम्बन्ध बनाउन चाहान्छन् मान्छे?

सारांश

  • काठमाडौँ, पागुन ।
  • बिभिन्न समयमा मानिसले जनावरहरुसंग शारिरक सम्बन्ध राखेको खवरहरु सार्वजनिक भईनै रहेका हुन्छन् ।
  • पछिल्लो समयमा मानिषहरुले आफ्नो यौन साथीको बिकल्पको रुपमा अप्राकृतिक साधनहरुको पनि प्रयोग गरिरहेका हुन्छन ।

काठमाडौँ, पागुन । बिभिन्न समयमा मानिसले जनावरहरुसंग शारिरक सम्बन्ध राखेको खवरहरु सार्वजनिक भईनै रहेका हुन्छन् । पछिल्लो समयमा मानिषहरुले आफ्नो यौन साथीको बिकल्पको रुपमा अप्राकृतिक साधनहरुको पनि प्रयोग गरिरहेका हुन्छन । यस्तै खालको खवरहरु सार्वजनिक भैरहदा सबैमा मानिसहरुले जनावरसँग शारिरक सम्बन्ध किन राख्छन् ? भन्ने पश्न उठ्नु पनि स्वभाविक नै हो ।

समय समयमा पशु तथा जनावरहरुलाई मानिसले करणी गरेको खबरहरु आउने गर्छन् । र पशु अधिकारकर्मीहरुले पशु करणी गर्नेहरुलाई हदै सम्म कार्बाही गर्न माग समेत गर्ने गरेका छन् । पशु करणीको कारण खोज्ने क्रममा थुप्रै विवादहरु पनि आउने गर्छन् । मानिसहरुले पशुसँग सम्बन्ध बनाउनुलाई बेस्टिएलिटी भनिन्छ । ब्रिटेनको एक विश्वबिद्यालयले हालै गरेको एक अनुसन्धान अनुसार यस्ता छन् मानिसहरु जनावरसँग शारिरक सम्बन्ध राख्नुका कारणहरु

१। रहनसहन
मानिसहरु नियमीत पशुसंगको रहनसहनले गर्दा पनि उनिहरु पशुसँग शारिरीका सम्बन्ध राख्न चाहने हुन्छन् । पशुसँग प्रेम खोज्ने उनिहरुलाई मानसिक असन्तुलन भएको भन्ने गरिन्छ ।

२। प्रतिकार गर्न नसक्नु
जनावरहरुले प्रतिकार अथवा बोल्न नसक्नुले पनि पशुसँग मानिसले सम्बन्ध राख्न चाहने हुन्छन् ।

३। मानसिक असन्तुलन
मानसिक असन्तुलन भएका व्यक्तिहरु जहिलेपनि पशुको प्रेम मात्र कल्पना गर्ने खालका हुन्छन् । त्यसैले उनिहरु पशु तथा जनावरसंग शारिरक सम्बन्ध राख्ने गर्छन् । केही व्यक्तिहरुमा ह्युमन ऐनियमल रोल प्लेयर्स भएको मानिन्छ । यी व्यक्तिहरुले मौका मिलेको खण्डमा जनावरसँग शारिरक सम्बन्ध राख्ने गर्छन् । एजेन्सीको सहयोगमा

(uniforumtz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ सुजुकी कप
भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ सुजुकी कप
अन्तत : प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद
अन्तत : प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद
मोदी जब चिप्लिएर लडे (भिडियो सहित)
मोदी जब चिप्लिएर लडे (भिडियो सहित)
इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना, रु ८४ करोडमा सम्झौता
इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना, रु ८४ करोडमा सम्झौता
नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीसँग सुझाब माग्दै प्रधानमन्त्री ओली
नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीसँग सुझाब माग्दै प्रधानमन्त्री ओली
Roleta Jogada Gratuita E Dicas De Jogos De Cassin
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, समावेशी चरित्रको मतपरिणाम
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, समावेशी चरित्रको मतपरिणाम
कार्यकारी अधिकार पाएपछि सक्रिय बन्दै प्रचण्ड
कार्यकारी अधिकार पाएपछि सक्रिय बन्दै प्रचण्ड
दोलखामा हाइड्रोको बस दुर्घटना, दुई जनाको मृत्यु
दोलखामा हाइड्रोको बस दुर्घटना, दुई जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?