पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु

सारांश

  • बझाङ- बझाङमा पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ।
  • पहिरोमा परी मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको घटनास्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिए।
  • महेश्वरी वडा नं.

बझाङ- बझाङमा पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ।

पहिरोमा परी मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको घटनास्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिए। महेश्वरी वडा नं. ६ की महिला स्वास्थ्य स्वयंमसेविका पनि हुन्।

गाउँ नजिकै रहेको शिव मन्दिर पहिरो जाँदा चौतारामा बसिरहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। पहिरोमा परी सोही गाउँका पाँच वर्षीय कविराज थापा र रिकेश थापा घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​नेपाल प्रहरीका ४ उच्च अधिकारीको बढुवा(नामावली सहित)
​नेपाल प्रहरीका ४ उच्च अधिकारीको बढुवा(नामावली सहित)
जनकपुर पुगेका  योगी आदित्यनाथले लेखे यस्तो पत्र
जनकपुर पुगेका योगी आदित्यनाथले लेखे यस्तो पत्र
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
लोकमान बिरुद्दको महाभियोग प्रस्ताव आइतबार सन्सदमा पेस हुँदै…
लोकमान बिरुद्दको महाभियोग प्रस्ताव आइतबार सन्सदमा पेस हुँदै…
प्रचण्डलाई पाँच बर्ष पक्का ?
प्रचण्डलाई पाँच बर्ष पक्का ?
हावाहुरीमा परी मृत्यु हुने २७ जनाको सनाखत (नामावलीसहित)
हावाहुरीमा परी मृत्यु हुने २७ जनाको सनाखत (नामावलीसहित)
मौन बस्नु पनि अपराध हो भन्दै डा. बाबुरामले गरे बलात्कारविरुद्ध बोल्न आव्हान
मौन बस्नु पनि अपराध हो भन्दै डा. बाबुरामले गरे बलात्कारविरुद्ध बोल्न आव्हान
कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ, ८ जना जुवाडे समातीय
कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ, ८ जना जुवाडे समातीय
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !
प्रदेश नं १ः विपद् व्यवस्थापन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित !
पेनाल्टीमा इन्टरद्वारा पीएसजी पराजित
पेनाल्टीमा इन्टरद्वारा पीएसजी पराजित