एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २८, २०७७
|
|
३५ पटक हेरिएको
Shares
एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने पक्राउ

सारांश

  • एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
  • धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
  • एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको भन्ने सो बैंकबाट प्राप्त हुन आएको जानकारी अनुसार सिसीटिभी फुटेज संकलन गरी उक्त व्यक्तिको खोजी गर्ने क्रममा सो कार्यमा संलग्न सुभानलाई धरान घोपाबाट प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको भन्ने सो बैंकबाट प्राप्त हुन आएको जानकारी अनुसार सिसीटिभी फुटेज संकलन गरी उक्त व्यक्तिको खोजी गर्ने क्रममा सो कार्यमा संलग्न सुभानलाई धरान घोपाबाट प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

(https://hippainhelp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?