एनएमएका अध्यक्ष दावी गर्ने जिम्बाको यस्तो छ विगत ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
२० पटक हेरिएको
Shares
एनएमएका अध्यक्ष दावी गर्ने जिम्बाको यस्तो छ विगत ?

सारांश

  • काठमाडौं ।
  • एनएमएको साउन २१ अर्थात(भोली) हुन गइरहेको निर्वाचनमा अध्यक्षका प्रत्यासी स्वतन्त्र उम्मेद्वार जिम्बाजाम्बु शेर्पा पहिला नै विभिन्न विवादमा तानिँदै आएका व्यक्ति हुन् ।
  • एनएमएका अध्यक्ष भइसकेका जिम्बा किन दोहोरिँदैछन् यो आम पर्यटन व्यवसायीहरुको चासोको विषय हो ।

काठमाडौं । एनएमएको साउन २१ अर्थात(भोली) हुन गइरहेको निर्वाचनमा अध्यक्षका प्रत्यासी स्वतन्त्र उम्मेद्वार जिम्बाजाम्बु शेर्पा पहिला नै विभिन्न विवादमा तानिँदै आएका व्यक्ति हुन् ।

एनएमएका अध्यक्ष भइसकेका जिम्बा किन दोहोरिँदैछन् यो आम पर्यटन व्यवसायीहरुको चासोको विषय हो । अघिल्लो कार्यकालमा केही राम्रो काम गर्न नसकेका जिम्बाले फेरी के एनएमए राम्रोसँग हाँक्न सक्छन् त ?

विभिन्न मुद्दा मामिलामा फसेका उनी घुमी–घुमी फेरी त्यही ठाउँमा आउनुलाई पर्यटन व्यवसायीहरुले कसरी बुझेका छन् ? के उनलाई पर्यटन व्यवसायीहरुको समर्थन छ त ? त्यो त भोलिको निर्वाचनको परिणामले देखाउने छ ।

उनलाई आर्थिक अनियमितता गरेको आरोप लागिसकेको छ । ढिँडो खाएर ७६ हजारको बिल अफिसमा लिएर आउने व्यक्ति बारम्बार किन अध्यक्षको दाबी गर्छन् ? के उनलाई पर्यटन व्यवसायीले पत्याउलान् त ?

(https://www.controleng.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?