मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट हेदाहेर्दैमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २८, २०७७
|
|
२५ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट हेदाहेर्दैमा

सारांश

  • मन्त्रिपरिषद विस्तार कानून विपरित भन्दै परेको रिट सर्वोच्च अदालतमा हेर्दा हेर्दैमा परेको छ ।
  • सर्वोच्च अदालतका न्यायाधीशहरु सुष्मालता माथेमा र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी चढेको रिट हेर्दाहेर्दैमा परेपछि ११ माघमा सुनुवाई हुने जनाइएको छ ।
  • वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा बिघटनपछि कामचलाऊ बनेको सरकारले मन्त्रिपरिषद विस्तार गर्नु कानून विपरित हुने भन्दै रिट दायर गरेका थिए ।

मन्त्रिपरिषद विस्तार कानून विपरित भन्दै परेको रिट सर्वोच्च अदालतमा हेर्दा हेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु सुष्मालता माथेमा र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी चढेको रिट हेर्दाहेर्दैमा परेपछि ११ माघमा सुनुवाई हुने जनाइएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा बिघटनपछि कामचलाऊ बनेको सरकारले मन्त्रिपरिषद विस्तार गर्नु कानून विपरित हुने भन्दै रिट दायर गरेका थिए । रिटमा मन्त्रिपरिषद विस्तार खारेज गर्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?