पाल्पामा मतगणना सुरु, तीनदिन भित्रमा मतपरिणाम आइसक्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३६ पटक हेरिएको
Shares
पाल्पामा मतगणना सुरु, तीनदिन भित्रमा मतपरिणाम आइसक्ने

सारांश

  • पाल्पा –पाल्पामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणना सुरु भएको छ ।
  • दिउँसो एक बजेबाट मतगणना सुरु भएको हो ।
  • दुवै निर्वाचन क्षेत्रको एकै पटक सुरु गरिएको हो ।

पाल्पा –पाल्पामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणना सुरु भएको छ । दिउँसो एक बजेबाट मतगणना सुरु भएको हो ।

दुवै निर्वाचन क्षेत्रको एकै पटक सुरु गरिएको हो ।मुख्यनिर्वाचनअधिकृत शंकरराज बरालले मतपेटिकाबाट मतपत्र मतगणना स्थलमाखन्याएर सुरुवात गरेकाहुन । विभिन्न आठ ठाउँमा राखेर मतगणना गरिएको छ ।

एक लाख ८१ हजार दुई सय ५५ मतदाता रहेको पाल्पामा ६७.८८ प्रतिशतमत खसेको थियो । ५३ हजार एक सय ८१ महिला र ६९ हजार आठ सय ५८ पुरुष गरी एक लाख २३ हजार ४० मतदाताले मतदान गरेको मुख्यनिर्वाचनअधिकृत बरालले जानकारी दिए ।

दुईवटा निर्वाचन क्षेत्र र चार वटा प्रदेश रहेको पाल्पामा ५३ जनाउम्मेदवार चुनावी मैदानमा छन । अबको तीनदिनभित्रमा सबै मतपरिणाम सार्वजनिकभइसक्ने मुख्यनिर्वाचनअधिकृत बरालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहजिल्ला पुगेर थापाले दिए तेस्रो जनआन्दोलनको चेतावनी
गृहजिल्ला पुगेर थापाले दिए तेस्रो जनआन्दोलनको चेतावनी
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि  उल्लेख्य योगदान रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि उल्लेख्य योगदान रहेको बताउनुभयो ।
गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फछ्र्यौट
पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फछ्र्यौट
प्रचण्डलार्इ फकाउन खुमलटार पुगे अोलीः गोप्य वार्ता जारी
प्रचण्डलार्इ फकाउन खुमलटार पुगे अोलीः गोप्य वार्ता जारी
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
लामो समय देखि अबरुद्ध मध्यपहाडी लोकमार्ग सडक खण्डको निर्माण कार्य सुरु
लामो समय देखि अबरुद्ध मध्यपहाडी लोकमार्ग सडक खण्डको निर्माण कार्य सुरु
आत्महत्या प्रोत्साहन गर्ने ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा
आत्महत्या प्रोत्साहन गर्ने ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा
विश्वकपमा आज यी ४ वटा खेल हुँदै
विश्वकपमा आज यी ४ वटा खेल हुँदै
भारतमा मोदीको निर्णायक जित
भारतमा मोदीको निर्णायक जित

तपाईंले छुटाउनुभयो कि?