एमाले अध्यक्ष ओली र उपाध्यक्ष रावलबिच तिक्तता, यस्तो छ कारण

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओली र उपाध्यक्ष रावलबिच तिक्तता, यस्तो छ कारण

सारांश

  • वैशाख १०, काठमाण्डौ ।
  • पछिल्लो समय नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र एमाले उपाध्यक्ष भिम रावलबिचको सम्बन्धमा दरार आएको छ ।
  • विगतमा केपी ओलीको दाहिनो हात जस्तै मानिने रावलले ओलीकै भाषा बोल्ने गर्दथे ।

वैशाख १०, काठमाण्डौ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र एमाले उपाध्यक्ष भिम रावलबिचको सम्बन्धमा दरार आएको छ ।

विगतमा केपी ओलीको दाहिनो हात जस्तै मानिने रावलले ओलीकै भाषा बोल्ने गर्दथे । तर अहिले समय बदलिएको छ । रावल ओलीसँग विगतमा जस्तो सन्तुष्ट छैनन् ।

परराष्ट्र मन्त्री बन्ने चाहना राखेको रावलले त्यो मौका नपाएपछि ओलीसँग रिसाएका हुन् । विगतमा ओलीलाई राष्ट्रवादी नेता भनेर प्रचार गर्ने रावलले अहिले भने फेरिएका हुन् । रावलले ओलीको भारत भ्रमणको बारेमा खुलेर प्रशंसा नगरेको मात्र होइन, विरोधको भाषा नै बोले ।

पछिल्लो समय रावलको वालुवाटार आउजाउलाई पनि कम गर्दै लगेका छन् । आफै परराष्ट्र मन्त्री बन्न चाहे पनि ओलीले प्रदिप ज्ञवालीलाई बनाएपछि असन्तुष्ट बनेका हुन् ।

(रिपाेर्टसनेपाल बाट )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन काण्डमा ‘पावर’ले हावा खायो,  उच्च निगरानीमा अर्याल !
सुन काण्डमा ‘पावर’ले हावा खायो, उच्च निगरानीमा अर्याल !
भारतबाट छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकरसहित पक्राउ
भारतबाट छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकरसहित पक्राउ
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
चैते छठ आज उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन
इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी
इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी
साहित्यका क्षेत्रमा योगदान दिएका स्रष्टा सम्मानित !
साहित्यका क्षेत्रमा योगदान दिएका स्रष्टा सम्मानित !
चिनियाँ विदेशमन्त्री वाङद्वारा देउवा र प्रचण्डसँग छुट्टाछुट्टै भेट
चिनियाँ विदेशमन्त्री वाङद्वारा देउवा र प्रचण्डसँग छुट्टाछुट्टै भेट
स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनु : प्रधानसेनापति शर्मा
स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनु : प्रधानसेनापति शर्मा
राष्ट्रको आर्थिक समृद्धिमा सघाउने प्रतिबद्धता
राष्ट्रको आर्थिक समृद्धिमा सघाउने प्रतिबद्धता
आज साउनको पहिलो सोमबारः पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड
आज साउनको पहिलो सोमबारः पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड

तपाईंले छुटाउनुभयो कि?