टान निर्वाचन : लम्साल समूहद्वारा आज १२ः ३० बजे पत्रकार सम्मेलनको आयोजना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
टान निर्वाचन : लम्साल समूहद्वारा आज १२ः ३० बजे पत्रकार सम्मेलनको आयोजना

सारांश

  • काठमाडौं ।
  • टानको आसन्न निर्वाचनमा प्रजातान्त्रिक र स्वतन्त्र व्यवासायीहरु मोहन लम्सालको नेतृत्वमा प्यानल निर्माण गरि चुनावी मैदानमा उक्रिएका छन् ।
  • लम्साल नेतृत्वको प्यानलले आज १२ः३० बजे ठमेल स्थित गोकर्ण हाउस रिर्सोटमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

काठमाडौं । टानको आसन्न निर्वाचनमा प्रजातान्त्रिक र स्वतन्त्र व्यवासायीहरु मोहन लम्सालको नेतृत्वमा प्यानल निर्माण गरि चुनावी मैदानमा उक्रिएका छन् । लम्साल नेतृत्वको प्यानलले आज १२ः३० बजे ठमेल स्थित गोकर्ण हाउस रिर्सोटमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

लम्सालले पत्रकार सम्मेलनमा सम्पूर्ण पत्रकार र शुभेच्छुकहरुलाई उपस्थितका लागि आग्रह गरेका छन् ।

लम्साल नेतृत्वको प्यानलको बरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुबेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितिय उपाध्यक्षमा निलहरी बाँस्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्रबहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी, सह–कोषाध्यक्षमा किरण धरेल, कार्यसमिति सदस्यहरुमा शेरबहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंगबहादुर लामा, आङबाबु शेर्पा, रितु ग्याम्दाम, सूर्यबहादुर थापा, कुलप्रसाद सुवेदी र सरोज कट्टेल उम्मेदवार छन् ।

टानको निर्वाचन आइतबार हुदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?