भारतबाट छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकरसहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
५७ पटक हेरिएको
Shares
भारतबाट छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकरसहित पक्राउ

सारांश

  • बुटवल ।
  • भारतमा छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकर पक्राउ गरेको छ ।
  • सुनौली नाका हुंदै भारतीय नं.

बुटवल । भारतमा छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकर पक्राउ गरेको छ । सुनौली नाका हुंदै भारतीय नं.प्लेटका गाडीमा भित्रिएका चारलाख नक्कली स्टिकर रुपन्देहीको रोहिणी गाउँपालिका वार्ड नं.४ मा रुपन्देही प्रहरीले फेला पारी प्रहरीद्वारा नियन्त्रणमा लिएका हुन् ।

नक्कली स्टिकरसहित गाडी र गाडीका चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए । आन्तरिक राजश्व बिभागका ती स्टिकरहरु यूपी ४३ एई १६८२ नं को गाडीमा ल्याइएको हो । रुपन्देहीमा पक्राउ परेका व्यक्तिले दिएको सूचनाका आधारमा प्रहरीले धनुषा जिल्लामा रहेको साङगि्रला डिस्टिलरीका प्रबन्धक भवानीप्रसाद उप्रेती र उत्पादन अधिकृत कामेश्वर महतोलाई समेत पक्राउ गरेर सार्वजनिक गरेको छ ।

३४ रोल भएको ४ कार्टुन स्टिकरमा ५० यूपी,११८०एमएल आन्तरिक राजस्व बिभाग लिक्वर उल्लेख छ । प्रहरीले स्टिकर बोक्न प्रयोग भएको कारमा सवार सिद्धार्थनगर नगरपालिका वार्ड नं.१ बस्ने वर्षे ४२ को बिनोद सिंह,भारत महाराजगंज सुनौली बस्ने वर्ष १८ को समसुद्दिन मुसलमान र भारत नौतनवा बस्ने वर्षे ३२ को मेल्मुद्दगद्दी मुसलमानलाई समेत पक्राउ गरी सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचाे
किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचाे
एमाले मेयर उम्मेदवारको घरमा बम,  कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
एमाले मेयर उम्मेदवारको घरमा बम, कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता
चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता
केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
केही स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
नजिकका मान्छेको उदण्ड हर्कत रोक्न प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईको आग्रह
नजिकका मान्छेको उदण्ड हर्कत रोक्न प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईको आग्रह
झोले चिकित्सक’ले उपचार गर्दा दुईको मृत्यु
झोले चिकित्सक’ले उपचार गर्दा दुईको मृत्यु
२४ घन्टामा देशभर १६ सय १४ संक्रमित थप
२४ घन्टामा देशभर १६ सय १४ संक्रमित थप
क्रिकेटमा हङकङ हार्दा नेपालको भाग्य चम्कियो
क्रिकेटमा हङकङ हार्दा नेपालको भाग्य चम्कियो
भयावह बन्दै असुरक्षित गर्भपतनः २० बर्ष मुनिका किशोरी उल्लेख्य
भयावह बन्दै असुरक्षित गर्भपतनः २० बर्ष मुनिका किशोरी उल्लेख्य
चीनमाथि अमेरिकाको ६० अर्ब डलर शुल्क, व्यापारिक युद्ध हुने चिन्ता
चीनमाथि अमेरिकाको ६० अर्ब डलर शुल्क, व्यापारिक युद्ध हुने चिन्ता