एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षको भेट नहुनुको संकेत !
सारांश
- वाम गठबन्धन बारे विभिन्न शंका–उपशंका उत्पन्न भइरहेका बेला यसलाई थप मलजल दिने गतिविधि मंगलबार भएको छ ।
- मंगलबार एमाले अध्यक्ष केपी ओली र माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हुने भनिएको भेटवार्ता नभए पछि थप आशंका उव्जिएको हो ।
- मंगलबार बिहानै दाहालका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले फेसबुकमार्फत दाहाल चितवनबाट फर्कने र ओलीसँग भेट सार्वजनिक गरेसँगै सञ्चारमाध्यमको ध्यान दुई अध्यक्षको भेटवार्तातर्फ मोडिएको थियो ।
वाम गठबन्धन बारे विभिन्न शंका–उपशंका उत्पन्न भइरहेका बेला यसलाई थप मलजल दिने गतिविधि मंगलबार भएको छ । मंगलबार एमाले अध्यक्ष केपी ओली र माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हुने भनिएको भेटवार्ता नभए पछि थप आशंका उव्जिएको हो । मंगलबार बिहानै दाहालका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले फेसबुकमार्फत दाहाल चितवनबाट फर्कने र ओलीसँग भेट सार्वजनिक गरेसँगै सञ्चारमाध्यमको ध्यान दुई अध्यक्षको भेटवार्तातर्फ मोडिएको थियो ।
भेटवार्ताकै लागि दिउँसो करिब साढे तीन बजे दाहाल काठमाडौँ आइपुगेको जानकारी दाहालका स्वकिय सचिव जोगबहादुर महराले दिएका थिए । तर दाहाल काठमाडौँ आइपुगे पछि पनि दुवै नेताबीच भेट हुन सकेन । दाहाल काठमाडौँ आएकाले उनीहरुको भेट हुने प्रवल सम्भावना रहेको अनुमान गरिएको थियो । तर अहिलेसम्मको गतिविधिबाट दुवैको मंगलबार भेट नहुने निश्चित जस्तै बनेको छ । एउटै घोषणापत्र लिएर निर्वाचन लडेका यी दुई पार्टीका शीर्ष नेताबीच केही दिनदेखि देखापरेको चिसोपनाले वाम गठबन्धनकै भविष्यमाथि प्रश्न उठेको छ। दुई नेताहरूबीचको भेटबाट राष्ट्रिय सभा निर्माण, सरकार गठन र पार्टी एकीकरणबारे निष्कर्ष निकाल्ने अनुमान गरिएको थियो।
Krishna Thakuri
अब प्रचण्डले भारूकाे माेल ताेल खाेजे जस्तो छ राम्रो भाउ पाए बामगठबन्धन ताेड्छ
Paudel Laxman
प्रचण्डले एमालेको आडमा चितावनबाट चुनाब जित्नु थियो जिते सायद एक्ला एकलै लडेको भए माओवादी फोरम भन्दापनी तल हुनेथियो एमालेको भोट्ले तेस्रोपार्टी भयो अब सरकार त आफुलाइ जताबाट फाइदा हुन्छ त्यतै बनाए भै गो प्रचण्डको बोलिको कुनै ठेगान नहुनेकुरा थाहा हुदाहुदै एमालेले उनलाई बिश्वास गर्नु नै गल्ती हो प्रचण्डले भारतको आदेश पालना गर्नैपर्छ अब त्यही गर्छ्न यो छेपारोले चुनाब हारेको भए एमाले माओवादीको एकता हुनेथियो चुनाब जित्यो अब सकियो यो भन्दा मन्ड्ले भएपनी बिक्रम पान्डे सहि रहेछ
Gyanu Khawash
हत्यारो छेपारे प्रबिर्तिको दलाललाइ हामिले नचिनेको होइन हामिलेत येस्ले धोका दिन्छ भनेर भनेकै हो पद पोइसाको लागि स्वास्नी अर्कैलाइ रात बिताउन दिने मान्छे हो यो
Laxman Neupane
Prachande pm hune dau herdai hola.
Jirel Tika
एमालेको सरकार कि बाम एकताको सरकार ?!! गरेर देखाउ पहिला ?!!
Gurung Yubaraj
Yo muji haru yastae ho bichar gare hunxa 1 din ta kasri Sudan nahola r tyo bela tauko ma goli handa kheri tha hunxa pakha
Ananda Bajracharya
प्रचण्ड कमल थापा र गच्छदारमा के परक छ? पद भने पछि यी तिनै जनाको मुखबाट र्याल चुहिन्दो रहेछ।
Dipendra Keshari Basnet
बल्ल रहर पुगेछ अोलिको ….
Krishna Dhakal
शक्तिले निर्धारण गर्ने कुरा हो राजनीति, लोलोपोतो लगाएर र फकाएर चल्ने कुरा होइन।
प्रचण्डको “गतिशिलता” नेपाली राजनीतिमा घाम जत्तिकै छर्ङ्ग भएको स्थापित तथ्य हो। गएका १०-१२ वर्षका प्रवृत्ति हेर्ने हो भने निरंतर रंग बदल्ने कुरामा उनी एडिक्टेड बनिसकेका छन्। उनको “बडिल्याङ्ग्वेज” हेर्दा लाग्छ, आफ्ननो त्यो पर्वृति प्रति गर्व गर्छ्न्् उनी।
यदि त्यस्तै हो, अहिले निर्वाचन परिणाम पछिको बजार हल्ला यदि साचो हो, र उनी एकता बार्तालाई पछि धकेल्दै मार्केट बुझ्न लागि परेका हुन् भने उनलाई फकाएर एकता वार्तामा ल्याउनुको कुनै अर्थ छैन। अहिले त माओवादी मात्रै प्रयोग होला, कमसेकम एमाले बच्नेछ । तर यदि एकीकरण भयो र प्रचण्डको यो प्रवृति सुध्रिएन भने सिंगो एमाले तहसनहस हुनेछ। त्यसो हुनुभन्दा अहिलै नमिलेको राम्रो।
तर जनताप्रति कुनै दायित्व बोध छ भने, जनताका अगाडि एकताको निम्ति गरेको बाचा र त्यसैको जगमा जनताले दिएको मतको सामान्य मर्यादा राख्ने हो भने नेताहरुको यो अनैतिक चलायमानता बन्द हुनु पर्यो, परचक्रीहरुलाई खेल्ने ठाउँ दिनु भएन। र सरकार गठन र पार्टी एकताको विषयलाई “गफ”को विषय बनाउनु भएन, किनारा लाउनु पर्यो !!
इतिहासले पटकपटक मौका धेरै कम मानिसलाई मात्र दिन्छ, त्यही सौभाग्यशाली नेतामा परेका छन् प्रचण्ड। उनले जीवनको उत्तरार्धमा पाएको यो अन्तिम मौकालाई साच्चै देशको आर्थिक समृद्दिका निम्ति किङ्गमेकर बनेर प्रयोग गरे भने उनको गौरवपूर्ण इतिहास लेखिने छ। फेरि पनि पटके प्रधानमन्त्रीको लोभमा देशका दुश्चक्रीहरुको मायाजालमा फसे भने उनी पनि सकिने छन्, र देश पनि थप संकटमा पर्नेछ!
देशको सम्मानित नेता बन्न न प्रधानमन्त्री हुनु पर्छ न त पार्टी अध्यक्ष नै भन्ने कुराको पुष्टि गणेशमान सिंह र मदन भन्डारीबाट भैसकेको छ। प्रचण्ड त अध्यक्ष र प्रधानमन्त्री दुबै भैसके !!
एमाले नेताहरुले फुकीफुकी पाइला चालुन्, जनताले धेरै लगानी गरेर निर्माणको गरेको यो संगठन भताभुङ्ग हुने स्थिति नआओस् !!
Ghimire Lekh Nath
RA Ko khela
X Tupid Maddy Wolfy
5 yr ko lagi matra socheko jasto chan ini haru le
Bhim Shrestha
प्रचन्ड लोभीपापी छ देउबा को ब्रमास्त्र मा डुबी सको यसलाई के को पार्टी एकिकरण ,रास्ट्र प्रति र जनउत्तरदायित्वबोध यसलाई छैन.यो जङ्गली अर्ना हो.