फोरममा मन्त्री छान्न उपेन्द्र यादवलाई सकस
सारांश
- काठमाडौं – सरकारमा सहभागी हुन लागेको संघीय समाजबादी फोरम नेपालमा मन्त्री छान्न अध्यक्ष उपेन्द्र यादवलाई सकस परेको छ ।
- मन्त्रीको टुंगो लगाउन यादवले बुधबार दिनभर आन्तरिक बैठक र छलफल गरे पनि अझै टुंगो लगाउन सकेनन्।
- पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बिहीबारसम्म पार्टीले मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बताए ।
काठमाडौं – सरकारमा सहभागी हुन लागेको संघीय समाजबादी फोरम नेपालमा मन्त्री छान्न अध्यक्ष उपेन्द्र यादवलाई सकस परेको छ । मन्त्रीको टुंगो लगाउन यादवले बुधबार दिनभर आन्तरिक बैठक र छलफल गरे पनि अझै टुंगो लगाउन सकेनन्।
पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बिहीबारसम्म पार्टीले मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बताए । विहीबार बिहान फोरमका पदाधिकरी र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बैठकपछि नाम नाम सिफारिस गर्ने तयारी भएको पनि श्रेष्ठले बताए। पार्टी सरकारमा जानेबारे छलफल गर्न बुधबार फोरम संसदीय दलको बैठक बसेको थियो ।
आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Chitra Rana
madhesi parti ka dakaharu paisa ra satta pays j Pani garne ra jahana Pani janchhan. ye dhoti yafab lai sattam kina layunupareko.
Arjun Khadka
tapai 1 sthai rupma basnu.aru sabilai 4/5 mahika darle palo gari dinu .yesari milxa ki ?