सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १८, २०७९
|
|
२४ पटक हेरिएको
Shares
सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु

सारांश

  • जेनेभा।
  • गत वर्ष युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा ३,००० भन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघले जनाएको छ।
  • यो संख्या सन् २०२० को तुलनामा दोब्बर हो।

जेनेभा। गत वर्ष युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा ३,००० भन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। यो संख्या सन् २०२० को तुलनामा दोब्बर हो।
गत वर्ष भूमध्यसागर र एट्लान्टिक मार्गहरू पार गर्ने क्रममा ३ हजार ७७ जना हराएका थिए। जवकी सन् २०२० मा यो संख्या १५४४ थियो।
यस वर्षको सुरुदेखि अहिलेसम्म थप ४७८ व्यक्तिहरूको समुद्रमा मृत्यु भएको वा बेपत्ता भएका शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रवक्ता साबिया मन्टुले जेनेभामा पत्रकारहरूलाई जानाकारी दिए।
राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरको पछिल्लो प्रतिवेदनले शरणार्थी र युरोप पुग्न खोज्ने अन्य आप्रवासीहरूबीच बढ्दो मृत्युलाई रोक्न तत्काल कदम चाल्न माग गरेको छ। [image: gty_migrant_boat_capsizes_04_jc_160525_16x9_1600.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि
डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि
Latest Update अविरल वर्षाले १७ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी
Latest Update अविरल वर्षाले १७ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी
भण्डारी दम्पत्ति हत्या काण्ड खुलासा आफ्नै छोराद्वारा शिकार
भण्डारी दम्पत्ति हत्या काण्ड खुलासा आफ्नै छोराद्वारा शिकार
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय
नाटक ‘श्रीमान् वीरबहादुर’ : महिलामाथिको हेयभावप्रति तीखो व्यङ्ग्य
नाटक ‘श्रीमान् वीरबहादुर’ : महिलामाथिको हेयभावप्रति तीखो व्यङ्ग्य
भोजपुरमा प्रहरी र विप्लव समूहबीच भीडन्त, दुई जनाको मृत्यु
भोजपुरमा प्रहरी र विप्लव समूहबीच भीडन्त, दुई जनाको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु !
सवारी दुर्घटनामा एकको मृत्यु !
भाषा बिग्रिएपछिको चिन्ता : साइनबोर्ड लेख्नेलाई भाषा प्रशिक्षण
भाषा बिग्रिएपछिको चिन्ता : साइनबोर्ड लेख्नेलाई भाषा प्रशिक्षण
रसुवाको टिमुरेमा पहिरो जाँदा चारजनाको ज्यान गयो
रसुवाको टिमुरेमा पहिरो जाँदा चारजनाको ज्यान गयो

तपाईंले छुटाउनुभयो कि?