चार घन्टामा एकजनाको मात्रै एक्सरे!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
४४ पटक हेरिएको
Shares
चार घन्टामा एकजनाको मात्रै एक्सरे!

सारांश

  • काठमाडौँ,२१ भदाै ।
  • बालबालिकाको मात्रै उपचार हुने देशको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालमा एकजनाको एक्सरे हुन चार घन्टा लाग्ने गरेको छ ।
  • डिजिटल एक्सरे मेसिन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्थापन नहुँदा चरम समस्या भएको हो ।

काठमाडौँ,२१ भदाै । बालबालिकाको मात्रै उपचार हुने देशको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालमा एकजनाको एक्सरे हुन चार घन्टा लाग्ने गरेको छ । डिजिटल एक्सरे मेसिन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्थापन नहुँदा चरम समस्या भएको हो ।

डेढ वर्षदेखि डिजिटल एक्सरे बिग्रिँदा अत्यावश्यक सेवा अवरुद्ध भएको अस्पतालका निर्देशक डा. गणेश राईले बताए । १५ वर्षअघि जापान सरकारले दिएको डिजिटल एक्सरे बिग्रिएको हो । निर्देशक राईका अनुसार सामान्य मर्मत गरेर चलाएको सो एक्सरेले चार घन्टामा एकजनालाई मात्रै सेवा दिने गरेको छ ।

तर, सही कन्डिसनमा रहेको डिजिटल एक्सरेले एक घन्टामा करिब ६० जना बिरामीलाई सेवा दिने क्षमता राख्छ । नयाँ-पत्रिका दैनिकका अनुसार ‘अस्पतालमा आकस्मिक बिरामीहरू सेवा लिन आउँछन् । दुर्गमबाट बालबच्चाहरू ल्याइन्छन् । तर, हामीसँग उपकरण नभएका कारण चाहेजस्तो गुणस्तरीय सेवा दिन असमर्थ भएका छौँ,’ निर्देशक राईले भने । अस्पतालसँग रहेको अर्को साधारण एक्सरे पनि वर्षौँ पुरानो भएकाले सेवा दिन नसकेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुबइमा पहिलोपटक नेपाली फेशन शो, र्‍यापमा उत्रिँदै हिरोइन र मोडल
दुबइमा पहिलोपटक नेपाली फेशन शो, र्‍यापमा उत्रिँदै हिरोइन र मोडल
सवारीको ठक्करबाट थारुको मृत्यु
सवारीको ठक्करबाट थारुको मृत्यु
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
What Is Casual Internet dating?
कांग्रेस र राप्रपाको दरवार संग निकट सम्बन्ध: कमल थापा
कांग्रेस र राप्रपाको दरवार संग निकट सम्बन्ध: कमल थापा
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
एमालेका अर्का नेता राजेन्द्र गौतमको गाडि पनि एम्बुसमा पर्यो, मार्ने योजना हुनसक्ने प्रहरीको अनुमान
एमालेका अर्का नेता राजेन्द्र गौतमको गाडि पनि एम्बुसमा पर्यो, मार्ने योजना हुनसक्ने प्रहरीको अनुमान
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका
महिनावारी हुदा कसरी गर्ने यौन सम्पर्क, प्रत्येक पुरुषले जान्न पर्ने १० तरिका