विमलेन्द्र निधिसँग मत अन्तर बढाउदै राजेन्द्र महतोे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
विमलेन्द्र निधिसँग मत अन्तर बढाउदै राजेन्द्र महतोे

सारांश

  • जनकपुर, मंसिर २२ – धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी राजपा नेपालका उम्मेद्वार राजेन्द्र महतो मतअन्तर बढाउदै अघि बढ्नु भएको छ ।
  • राजेन्द्र महतो १ हजार २ सय १५ मतले अघि हुनुहुन्छ ।
  • जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा चलिरहेको मतगणनामा राजपाका उम्मेदवार राजेन्द्र महतोले ५ हजार २ सय ७७ मत ल्याउनु भएको छ ।

जनकपुर, मंसिर २२ – धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी राजपा नेपालका उम्मेद्वार राजेन्द्र महतो मतअन्तर बढाउदै अघि बढ्नु भएको छ । राजेन्द्र महतो १ हजार २ सय १५ मतले अघि हुनुहुन्छ ।

जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा चलिरहेको मतगणनामा राजपाका उम्मेदवार राजेन्द्र महतोले ५ हजार २ सय ७७ मत ल्याउनु भएको छ । निधिले भने ४ हजार ६२ मत ल्याउनु भएको छ । मतगणना भइरहेको ठाउँलाई ताराजालीले घेरेर राखिएको छ ।

मतगणनामा संलग्न कर्मचारी तार जालीले ढाकिएको ठाउँ भित्र बसेर मतगणना गरिरहँदा दलका प्रतिनिधि भने तारजाली बाहिरबसेर मत टिपिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?