काभ्रेको पनौतीमा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०७४
|
|
२७२ पटक हेरिएको
Shares
काभ्रेको पनौतीमा एमाले विजयी

सारांश

  • काठमाडौँ, ५ जेठ ।
  • काभ्रेको पनौती नगरपालिका एमाले बिजयि भएको छ|एमालेका भीम न्यौपाने १२२५६ मत ल्याएर मेयरमा विजयी भएका हुन् ।

काठमाडौँ, ५ जेठ । काभ्रेको पनौती नगरपालिका एमाले बिजयि भएको छ|एमालेका भीम न्यौपाने १२२५६ मत ल्याएर मेयरमा विजयी भएका हुन् ।  उपमेयरमा एमालेकी गीता बन्जारा १२ हजार ९९ मतले विजयी भएकि छन्|

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?