एमाले माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक जारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
एमाले माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक जारी

सारांश

  • काठमाडौँ, ४ वैशाख ।
  • एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।
  • यही वैशाख ९ गते सकेसम्म एकताको तयारीमा रहेका दुई दलबीच कार्यदलहरुबाट प्राप्त प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ ।

काठमाडौँ, ४ वैशाख । एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।

यही वैशाख ९ गते सकेसम्म एकताको तयारीमा रहेका दुई दलबीच कार्यदलहरुबाट प्राप्त प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ ।

समितिमा रहेकामध्ये एमालेका वरिष्ठ नेता झलनाथ खनालबाहेक दुवै दलका शीर्ष नेता बैठकमा सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध
ओलीको रणनीतिः देउवालाई प्रचण्ड र माधव नेपालसँगको गठबन्धनबाट छुटाउने
ओलीको रणनीतिः देउवालाई प्रचण्ड र माधव नेपालसँगको गठबन्धनबाट छुटाउने
कोरोना अपडेटः २०१ जना संक्रमित थपिए
कोरोना अपडेटः २०१ जना संक्रमित थपिए
कोरला नाकामा सशस्त्रको ‘बिओपी’
कोरला नाकामा सशस्त्रको ‘बिओपी’
१० बर्षमा ४८ थान विमान खरिद गर्ने तयारीमा अल निप्पोन एयरवेज
१० बर्षमा ४८ थान विमान खरिद गर्ने तयारीमा अल निप्पोन एयरवेज
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी
मुख्य पद नदिए आन्दोलन गर्ने दलित अगुवाको चेतावनी
बौद्धको शेर्पा सेवा केन्द्रमा यसवर्षको बुद्ध जयन्ती कार्यक्रम स्थागित
चर्चित कलाकारले रबि लामिछानेको रिहाईको माग गर्दै भने ‘निष्पक्ष छानविन गरियोस्’
चर्चित कलाकारले रबि लामिछानेको रिहाईको माग गर्दै भने ‘निष्पक्ष छानविन गरियोस्’

तपाईंले छुटाउनुभयो कि?