बौद्धको शेर्पा सेवा केन्द्रमा यसवर्षको बुद्ध जयन्ती कार्यक्रम स्थागित

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २०, २०७८
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँको बौद्ध टुसालस्थित शेर्पा सेवा केन्द्रमा आयोजना गरिने भनिएको यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम स्थगित भएको छ ।
  • नेपालमा दोस्रो लहरको कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि सरकारले सरकारले लकडाउन गरेर सभासमारोह र ठूला कार्यक्रम नगर्न अनुरोध गरेपछि कार्यक्रम स्थगित गरिएको बुद्ध जयन्ती मूल आयोजक समितिका अध्यक्ष आङ दामी शेर्पाले बताउनु भयो ।
  • यस वर्षको २५६५ औँ बुद्ध जयन्तीको अवसरमा शेर्पा सेवा केन्द्रमा जेठ ८ गते विशेष कार्यक्रम गर्ने योजना बुद्ध जयन्ती मूल आयोजक समितिको योजना रहेको थियो ।

काठमाडौँको बौद्ध टुसालस्थित शेर्पा सेवा केन्द्रमा आयोजना गरिने भनिएको यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम स्थगित भएको छ । नेपालमा दोस्रो लहरको कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि सरकारले सरकारले लकडाउन गरेर सभासमारोह र ठूला कार्यक्रम नगर्न अनुरोध गरेपछि कार्यक्रम स्थगित गरिएको बुद्ध जयन्ती मूल आयोजक समितिका अध्यक्ष आङ दामी शेर्पाले बताउनु भयो ।

यस वर्षको २५६५ औँ बुद्ध जयन्तीको अवसरमा शेर्पा सेवा केन्द्रमा जेठ ८ गते विशेष कार्यक्रम गर्ने योजना बुद्ध जयन्ती मूल आयोजक समितिको योजना रहेको थियो । विज्ञप्ति जारी गर्दै आयोजक समितिका महासचिव आङ पेम्बा शेर्पाले यस वर्षको बुद्ध जयन्ती सबैले घरबाटै सुरक्षितरुपमा मनाउन आग्रह गर्नु भएको छ । अघिल्लो वर्ष पनि कोरोना संक्रमणका कारण देशैभर बुद्ध जयन्ती कार्यक्रम स्थगित गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलेख राउटेलाई अबको जनगणनामा समेटिने
आलेख राउटेलाई अबको जनगणनामा समेटिने
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
मंसिर १० को चुनाव सर्ने कानुन मन्त्रीको खुलासा
मंसिर १० को चुनाव सर्ने कानुन मन्त्रीको खुलासा
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
कोरोना भाइरस नेपालमा भेटियो , सचेत रहन आग्रह
कोरोना भाइरस नेपालमा भेटियो , सचेत रहन आग्रह
उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी दक्षिण कोरिया
उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी दक्षिण कोरिया
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले
महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले

तपाईंले छुटाउनुभयो कि?