एमाले स्थायी कमिटीको बैठक सम्पन्न: मन्त्री छान्नेबारे यस्तो निर्णय
सारांश
- काठमाण्डौ, फागुन ११ ।
- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठक सकिएको छ ।
- सरकारमा आफ्नो भागमा परेको मन्त्रालयको लागी मन्त्री छान्न बिहान ११ बजेबाट स्थायी समितिको बैठक बसेको थियो ।
काठमाण्डौ, फागुन ११ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठक सकिएको छ ।
सरकारमा आफ्नो भागमा परेको मन्त्रालयको लागी मन्त्री छान्न बिहान ११ बजेबाट स्थायी समितिको बैठक बसेको थियो ।
बैठकले मन्त्री छान्ने काम टुंग्याउन भने सकेन । एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री छान्ने जिम्मा दिदैँ बैठक सकिएको हो ।
बैठकले पार्टीका विभिन्न जनवर्गीय संगठनहरूको अधिवेशन तथा सम्मेलन हाललाई स्थगित गर्ने निर्णय समेत गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया