जापानको एक रेस्टुराँमा वेटरको काम बाँदरले गर्छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०७४
|
|
१३१९ पटक हेरिएको
Shares
जापानको एक रेस्टुराँमा वेटरको काम बाँदरले गर्छ

सारांश

  • के तपाई बाहिर कुनै होटल वा रेस्टुराँमा जाँदा बाँदर गरेको देख्‍नु भएको छ?
  • तर जापानको एक हवटेलमा वेटरसँग सम्बन्धित सबै काम बाँदरले गर्दै आएका छन्।
  • जहाँ बाँदरले मानिसले वेटरले गर्ने सबै काम गर्दै आएका छन्।

के तपाई बाहिर कुनै होटल वा रेस्टुराँमा जाँदा बाँदर गरेको देख्‍नु भएको छ? तर जापानको एक हवटेलमा वेटरसँग सम्बन्धित सबै काम बाँदरले गर्दै आएका छन्। जहाँ बाँदरले मानिसले वेटरले गर्ने सबै काम गर्दै आएका छन्। जापानको टोक्योस्थित काबुकी रेस्टुराँमा यस्तो दृश्‍य देख्‍न पाइन्छ। यहाँ तपाईको मन पर्ने थाल बाँदरे ल्‍याइदिनेछ भने खाना समेत बाँदरले नै पस्किने गरेका छन्।

धेरै वर्षदेखि बाँदरले यहाँ ग्राहकले भने अनुसारको सेवा गर्दै आएका छन्। बाँदरले भनेको अनुसारको खाना थाल र मागेको सुविधा सहजै उपलब्ध गराईदिएपछि ग्राहकको संख्‍या सधैं नै प्‍याक हुने गरेको छ। यति मात्रै हवइने बकाँदर अरु वेटरजस्तै पोशाकमा सेवा गरिरहेका हुन्छन्।

बाँदरले आम मानिस जस्तै सेवा गर्न थालेपछि रेस्टुराँले मानिसकको जस्तै मास्कको सुविधा दिएकोछ जसले मानिससँग सहज रुपमा घुलमिल हुने वातावरणको सृजना गरेको छ।

बाँदरको यही खुबीका कारण मानिसहरु यो रेस्टुराँमा खाना खान र बाँदरको कामलाई प्रशंसा गर्न यहाँ आउने गरेका छन्। (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरिँदै
आज नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरिँदै
एम्बुलेन्स नआएपछि नुवाकोटबाट बाइक चलाएरै टेकु पुगे नुवाकोटका कोरोना संक्रमित
एम्बुलेन्स नआएपछि नुवाकोटबाट बाइक चलाएरै टेकु पुगे नुवाकोटका कोरोना संक्रमित
कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव
कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव
डिस्चार्ज भएर शीतल निवास फर्किए राष्ट्रपति पौडेल
डिस्चार्ज भएर शीतल निवास फर्किए राष्ट्रपति पौडेल
अचानक डा. गोविन्द केसी सिडियो कार्यालय जाँदै
अचानक डा. गोविन्द केसी सिडियो कार्यालय जाँदै
सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई शशांक कोइरालाको व्यंग्य !
सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई शशांक कोइरालाको व्यंग्य !
खरेलले मेरो चरित्र हत्या गर्न खोजेः वामदेव गाैतम
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
भरतपुरमा रेनु दाहालको अग्रता कायमै
भरतपुरमा रेनु दाहालको अग्रता कायमै
उर्लिएको खोलामा यात्रु भरिएको बस पसेपछि…
उर्लिएको खोलामा यात्रु भरिएको बस पसेपछि…