एसइईको नतिजा आज सार्बजनिक हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ११, २०७६
|
|
३६ पटक हेरिएको
Shares
एसइईको नतिजा आज सार्बजनिक हुँदै

सारांश

  • भक्तपुर ।
  • परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ ।
  •  विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए।

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए।

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटी नभए आज र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए।

कार्यालयले हिजो सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ। यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।

एसइइको रिजल्ट थाहा पाउन नेपाल टेलिकमका फोनहरुबाट १६०० मा आईभिआर र एसएमएस गरेर पनि लिन सकिन्छ भने एनसेलका मोबाईल बाट १६०० मा एसएमएस गरेर पनि जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘एक विद्यालय एक पुस्तकालय’ अभियान तत्काल कार्यान्वयनमा ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ
‘एक विद्यालय एक पुस्तकालय’ अभियान तत्काल कार्यान्वयनमा ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ
विहान उठेर तामाको भाँडामा राखेको पानी पिउनुहोस्, मिल्छ अनेक फाइदा…
विहान उठेर तामाको भाँडामा राखेको पानी पिउनुहोस्, मिल्छ अनेक फाइदा…
सुक्खा पहिरो खसेपछि बीपी राजमार्ग फेरि बन्द
सुक्खा पहिरो खसेपछि बीपी राजमार्ग फेरि बन्द
कोलम्बियाको पहिरोमा परी मृत्यु हुनेको संख्या छत्तीस पुग्यो
कोलम्बियाको पहिरोमा परी मृत्यु हुनेको संख्या छत्तीस पुग्यो
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी
१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी
मनाेरञ्जन : शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?
मनाेरञ्जन : शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…
​रामशरण किन परे लोकमानको शरणमा ???
​रामशरण किन परे लोकमानको शरणमा ???
राजपामा दुई धार, निर्वाचनबारे आज निर्णय गर्ने
राजपामा दुई धार, निर्वाचनबारे आज निर्णय गर्ने

तपाईंले छुटाउनुभयो कि?