सुक्खा पहिरो खसेपछि बीपी राजमार्ग फेरि बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
३० पटक हेरिएको
Shares
सुक्खा पहिरो खसेपछि बीपी राजमार्ग फेरि बन्द

सारांश

  • धुलिखेल।
  • बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ ।
  • सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ ।

धुलिखेल। बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ । सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ ।

रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएरपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीवार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर घलेका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आइरहको बस र टाटा सुमो पुरिएका थिए । यद्यपि मानवीय क्षति भएको छैन । अवरुद्ध सडक सञ्चालनको प्रयास जारी छ ।

सडक डिभिजन कार्यालयका कर्मचारी चन्द्रबहादुर लामाले अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकोले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काउन्सिलद्वारा १६ युट्युब च्यानललाई कारबाहीको सिफारिस, २२ अनलाइनलाई सचेत
काउन्सिलद्वारा १६ युट्युब च्यानललाई कारबाहीको सिफारिस, २२ अनलाइनलाई सचेत
आधा घण्टामा साढे ३ प्रतिशतले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार
आधा घण्टामा साढे ३ प्रतिशतले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार
लिभरपुलको १०० प्रतिशत जित, चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित
लिभरपुलको १०० प्रतिशत जित, चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित
सिन्धुलीको बोहरेटारमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु,वीपी राजमार्ग अवरुद्ध
सिन्धुलीको बोहरेटारमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु,वीपी राजमार्ग अवरुद्ध
जग्गा संरक्षण आयोगको टोली दमकमा
जग्गा संरक्षण आयोगको टोली दमकमा
कर्णाली नदीमा खस्यो यात्रुले खचाखच भरिएको जीप, यात्रुको अवस्था अज्ञात
कर्णाली नदीमा खस्यो यात्रुले खचाखच भरिएको जीप, यात्रुको अवस्था अज्ञात
सरकारका कारण गणतन्त्र र संघीयता धरापमा : गगन थापा
सरकारका कारण गणतन्त्र र संघीयता धरापमा : गगन थापा
डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताए
डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताए
तोलाको दुई सयले बढ्यो, कतिमा काराेबार हुँदैछ सुन ?
तोलाको दुई सयले बढ्यो, कतिमा काराेबार हुँदैछ सुन ?
मधेसी दललाई वाम गठबन्धनको ३ अफर: के मान्लान् त ?
मधेसी दललाई वाम गठबन्धनको ३ अफर: के मान्लान् त ?

तपाईंले छुटाउनुभयो कि?