एसएसपीसहित ८ प्रहरी मार्ने हत्याराहरुका मुद्दा फिर्ता !!!
सारांश
- तपाइँ हामी सबैलाइ सायद याद नै होला एसएसपी सहित ८ प्रहरी र एक बालकलाई निर्ममतापूर्वक हत्या गरिएको त्यो टीकापुरमा हत्या काण्ड हो त्यही हत्या कान्डका मुख्य आरोपिहरुलाइ छुट्टाउन प्रचण्ड सरकारलेको नेत्रृत्वमा गठन भएको मन्त्रीपरिषद बैैठकले सबै मुद्दा फिर्ता निर्णय गरेको छ ।
- निर्वाचान आचारसंहिता र सर्वोच्च अदालतले स्थापित गरेको नजिरविपरीत सरकारले थरुहट र मधेस आन्दोलनको क्रममा जघन्य अपराधमा संलग्न भएको आरोप लागेकासहित करिब पाँच सय जनाविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको खबर आजको नागरिकमा छ ।
- सरकारले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसएसपीसहित ८ प्रहरीलाई खुकुरी र भाला रोपेर हत्या गरेको घटना र त्यसको केहि दिनपछि महोत्तरीमा एक बालक र प्रहरी जवानलाई एम्बुलेन्सबाट थुतेर निर्ममतापूर्वक हत्या गर्ने घटनाका आरोपितविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।
तपाइँ हामी सबैलाइ सायद याद नै होला एसएसपी सहित ८ प्रहरी र एक बालकलाई निर्ममतापूर्वक हत्या गरिएको त्यो टीकापुरमा हत्या काण्ड हो त्यही हत्या कान्डका मुख्य आरोपिहरुलाइ छुट्टाउन प्रचण्ड सरकारलेको नेत्रृत्वमा गठन भएको मन्त्रीपरिषद बैैठकले सबै मुद्दा फिर्ता निर्णय गरेको छ ।
निर्वाचान आचारसंहिता र सर्वोच्च अदालतले स्थापित गरेको नजिरविपरीत सरकारले थरुहट र मधेस आन्दोलनको क्रममा जघन्य अपराधमा संलग्न भएको आरोप लागेकासहित करिब पाँच सय जनाविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको खबर आजको नागरिकमा छ ।
सरकारले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसएसपीसहित ८ प्रहरीलाई खुकुरी र भाला रोपेर हत्या गरेको घटना र त्यसको केहि दिनपछि महोत्तरीमा एक बालक र प्रहरी जवानलाई एम्बुलेन्सबाट थुतेर निर्ममतापूर्वक हत्या गर्ने घटनाका आरोपितविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।
परीक्षा दिएर फर्कदै गरेका प्रहरीको समेत निर्ममतापूर्वक हत्या गर्नेलगायत अन्य हिंसात्मक घटनामा संलग्न व्यक्तिमाथि चलेको मुद्दा पनि फिर्ता लिने सरकारको निर्णयले सिङ्गो प्रहरी सङ्ठनलाइ नै चोट पुर्याएको छ ।
प्रतिक्रिया