एक सर्वेक्षणको खुलासाः महिला चाहन्छन् यस्तो यौन जीवन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
एक सर्वेक्षणको खुलासाः महिला चाहन्छन् यस्तो यौन जीवन

सारांश

  • यौन आनन्द प्राप्त गर्ने सन्दर्भमा हरेक मानिसका आआफ्नै रुचि हुन्छन्।
  • क्यानडाको टोरेन्टोबाट प्रकाशन हुने अखबार द डायलगले प्रेम र यौनसम्बन्धी आफ्नो वार्षिक सर्वेक्षेण लभ एन्ड सेक्स सर्भे–२०१९ सार्वजनिक गरेको छ।
  •  उक्त सर्भेले सार्वजनिक गरेको तथ्यहरुमध्ये केही तथ्य यस्ता छन् ।

यौन आनन्द प्राप्त गर्ने सन्दर्भमा हरेक मानिसका आआफ्नै रुचि हुन्छन्। क्यानडाको टोरेन्टोबाट प्रकाशन हुने अखबार द डायलगले प्रेम र यौनसम्बन्धी आफ्नो वार्षिक सर्वेक्षेण लभ एन्ड सेक्स सर्भे–२०१९ सार्वजनिक गरेको छ। उक्त सर्भेले सार्वजनिक गरेको तथ्यहरुमध्ये केही तथ्य यस्ता छन् । जुन तपाई हामीले कल्पना गरेभन्दा निकै फरक छ ।

९ प्रतिशत मानिस दोहोरो (योनी र गुदद्वार) यौन सम्पर्ककको अपेक्षा राख्छन् । १२ प्रतिशत मानिस सामूहिक यौन सम्पर्कको अपेक्षा राख्छन्। १२ प्रतिशत नै मानिस साथीबाट हिंस्रक व्यवहारको अपेक्षा राख्छन्। ३६ प्रतिशत महिला आफ्नो तुलनामा अग्लो र बलियो पुरुषसँग यौन सम्पर्कको चाहना राख्छन्।

४५ प्रतिशत महिला यौन सम्पर्कका बेला अर्काे पक्षबाट आफूलाई दबाएको वा तुच्छ व्यवहार गरेको रुचाउँछन्। ५१ प्रतिशत महिला यौन सम्पर्कका बेला पुरुषले आफ्नो गुदद्वारमा औंला प्रवेश गराएर घुमाएको मन पराउँछन्। ४४ प्रतिशत महिला हरेक पटक आसन पविरर्तन होस् भन्ने चाहन्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?