ऐतिहासिक सहमति: ईश्वर पोखरेल
सारांश
- काठमाडाै, फागुन ८ ।
- हामीबीच ऐतिहासिक सहमति भएको छ, दुई अध्यक्षबीच हुँदै आएको छलफलले सहमतिसँगै मूर्तरूप पाएको छ ।
- अाजकाे नयाँ पत्रिकामा खबर छ- अब एकतालाई पूर्णता दिन वैचारिक–सैद्धान्तिक र संगठनात्मक विषयलाई आवश्यक विधिका आधारमा टुंग्याइनेछ ।
काठमाडाै, फागुन ८ । हामीबीच ऐतिहासिक सहमति भएको छ, दुई अध्यक्षबीच हुँदै आएको छलफलले सहमतिसँगै मूर्तरूप पाएको छ ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- अब एकतालाई पूर्णता दिन वैचारिक–सैद्धान्तिक र संगठनात्मक विषयलाई आवश्यक विधिका आधारमा टुंग्याइनेछ । हामीले गरेको सहमति जस्ताको तस्तै राखेका छौँ, बाँकी विषय केही पनि छैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया