ऐश्वर्यासँग काम गर्न चाहने यी हलिउड अभिनेता !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
ऐश्वर्यासँग काम गर्न चाहने यी हलिउड अभिनेता !

सारांश

  • हलिउड सुपरस्टार विल स्मिथले बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग काम गर्न चाहेको बताएका छन् ।
  • एक कार्यक्रमका लागि भारत आएका स्मिथले ऐश्वर्यासँग काम गर्ने इच्छा रहेको कुरा बताएका हुन् ।
  • एक सम्मेलनका लागि उनी भारतमा रहेका छन् ।

हलिउड सुपरस्टार विल स्मिथले बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग काम गर्न चाहेको बताएका छन् । एक कार्यक्रमका लागि भारत आएका स्मिथले ऐश्वर्यासँग काम गर्ने इच्छा रहेको कुरा बताएका हुन् । एक सम्मेलनका लागि उनी भारतमा रहेका छन् । यो समयमा उनले फरहान अख्तर, करण जोहर र अक्षय कुमारसँग रमाइलो गरेको देखिएका थिए ।

यसअघि उनी केही वर्ष पहिले अक्षय कुमारले आफ्नो घरमा आयोजना गरेको एक खास पार्टीमा सहभागी हुन भारत आएका थिए । स्मिथलाई करण जोहरको कार्यक्रम कफि विद करणमा देख्न सकिनेछ । उनी अक्षयसँगै उक्त कार्यक्रममा देखिनेछन् । कार्यक्रमको सुटिङ् शनिबार सकिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश १ को नाम किरात प्रदेश हुने:मन्त्री आङबो
प्रदेश १ को नाम किरात प्रदेश हुने:मन्त्री आङबो
नेकपा एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो ! हेर्नुहोस को को परे नाम लिस्ट सहित !
नेकपा एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो ! हेर्नुहोस को को परे नाम लिस्ट सहित !
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा शपथ
संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा शपथ
अप्राकृतिक मैथुन गरेको भन्दै हेडसर परे थुनामा
अप्राकृतिक मैथुन गरेको भन्दै हेडसर परे थुनामा
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा
संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शीर्ष नेताहरु को कहाँबाट सिफारिस ?
संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शीर्ष नेताहरु को कहाँबाट सिफारिस ?
१० करोडको लगानीमा कालोपत्रे भएको विमानस्थल गौचरन बन्दै
१० करोडको लगानीमा कालोपत्रे भएको विमानस्थल गौचरन बन्दै
सुडान सङ्कटःपाँच सय चौँतिस भारतीयको उद्धार
सुडान सङ्कटःपाँच सय चौँतिस भारतीयको उद्धार

तपाईंले छुटाउनुभयो कि?