बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ११, २०७३
|
|
४४९ पटक हेरिएको
Shares
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ

सारांश

  • अासन्न स्वबियु निर्वाचन केहिदिन सारिएतापनि देशैभरी अाम बिद्यार्थिहरुमा चुनावि जोस र हौसला बढिसकेको छ ।
  • देशैभरिको चुनाबी लहर र अाकर्षण अनेरास्ववियु तिर ढल्केको छ ।
  • पछिल्लो राजनैतिक घटनाक्रम लाई हेर्ने हो भने के पि अोलिको राष्ट्रिय अडान र नेकपा एमालेको दिर्घकालिन बिकाशका मोडेल र योजनाले अाम जनता र बिद्यार्थी हरुको बिचमा राम्रो प्रभाब परेको देखिन्छ ।

अासन्न स्वबियु निर्वाचन केहिदिन सारिएतापनि देशैभरी अाम बिद्यार्थिहरुमा चुनावि जोस र हौसला बढिसकेको छ । देशैभरिको चुनाबी लहर र अाकर्षण अनेरास्ववियु तिर ढल्केको छ ।

पछिल्लो राजनैतिक घटनाक्रम लाई हेर्ने हो भने के पि अोलिको राष्ट्रिय अडान र नेकपा एमालेको दिर्घकालिन बिकाशका मोडेल र योजनाले अाम जनता र बिद्यार्थी हरुको बिचमा राम्रो प्रभाब परेको देखिन्छ ।

सरकारले घोषणा गरेको स्थानिय चुनावको पुर्ब सन्ध्यामा हुन लागेको स्वबियु निर्वाचन सम्पुर्ण पार्टिका लागि चुनौति र अवसरका रुपमापनि छ । बिहानिले रातको संकेत गर्छ भने झैं यश स्बवियु चुनाबले स्थानिय चुनाबको संकेत गर्ने सबैको बुझाई छ ।

देशै भरिको माहोल हेर्ने हो भने कतिपय कलेजहरुमा अनेरास्ववियुले अाफ्नो झन्डा फराईसकेको छ । धेरैजसो ठाँउमा अनेरास्ववियु अगाडि छ । अासा गरौ अनेरास्ववियु अाफ्नो ईतिहास रच्न सफल हुने छ । फेरि पनि बिद्यार्थीले बोलेको क्याम्पसले सुन्ने मौका अायो साथि हो अनेरास्ववियु चुन्ने ।।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ