ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३, २०७८
|
|
१९ पटक हेरिएको
Shares
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल

सारांश

  • नेृकपा (एमाले) का महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विगतमा विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरु अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् ।
  • साथै, उनले यस्ता काम घृणायोग्य र दण्डनीय रहेको पनि बताएका छन् ।
  • सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पोखरेलले यस्तो धारणा राखेका हुन् ।

नेृकपा (एमाले) का महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विगतमा विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरु अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् ।

साथै, उनले यस्ता काम घृणायोग्य र दण्डनीय रहेको पनि बताएका छन् ।सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पोखरेलले यस्तो धारणा राखेका हुन् । उनले लेखेका छन्–”कुनैवेला विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरू अहिले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् ! यस्ता काम घृणायोग्य र दण्डनीय छन् !!”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?