महोत्तरीः बर्दिबास नगरपालिकामा माओवादी विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
महोत्तरीः बर्दिबास नगरपालिकामा माओवादी विजयी

सारांश

  • महोत्तरी, असोज ७ – महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
  • मेयरमा माओवादीका विदुर कार्की ९ हजार १ सय ८७ मतसहित विजयी हुनु भयो ।
  • उहाँका निकतम प्रतिद्वन्द्वी कांग्रेसका प्रल्हाद क्षेत्रीले ८ हजार १ सय ७० मत पाउनुभयो ।

महोत्तरी, असोज ७ – महोत्तरीको बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा माओवादीका विदुर कार्की ९ हजार १ सय ८७ मतसहित विजयी हुनु भयो । उहाँका निकतम प्रतिद्वन्द्वी कांग्रेसका प्रल्हाद क्षेत्रीले ८ हजार १ सय ७० मत पाउनुभयो ।

उपमेयरमा माओवादीकै कृष्णमाया गौतम ८ हजार ८ सय ३५ मतसहित विजय हुनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी कांग्रेसका तारा देवीले ७ हजार २३ मत पाउनुभयो । अब महोत्तरीमा दुईवटा स्थानीय तहको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?