ओली र प्रचण्ड खोज्दैछन् एकताको मिलनविन्दु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
ओली र प्रचण्ड खोज्दैछन् एकताको मिलनविन्दु

सारांश

  • काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउन थालेका छन् ।
  • मंगलबार एकता संयोजन समितिको बैठकले सहमतिका लागि दुवै अध्यक्षलाई जिम्मा दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच सहमति विन्दुको खोजी भएको छ ।
  • बैठक फेरि बस्ने गरी छलफल सकिएको सचिवलायले जनाएको छ ।

काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउन थालेका छन् ।

मंगलबार एकता संयोजन समितिको बैठकले सहमतिका लागि दुवै अध्यक्षलाई जिम्मा दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच सहमति विन्दुको खोजी भएको छ ।

बैठक फेरि बस्ने गरी छलफल सकिएको सचिवलायले जनाएको छ । केन्द्रीय समितिको अनुपात मिलाउने विषयमा कुरा मिल्न नसकेको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार निचोड नआएसम्म केही भन्ने अवस्था छैन । उनले भने, ‘सहमतिकै लागि नियमित वार्ता भइरहेको छ तर निचोड नआइ केही भन्ने अवस्था छैन।’

आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवालाई खुम्च्याउने यस्तो बन्यो रणनीति !
देउवालाई खुम्च्याउने यस्तो बन्यो रणनीति !
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार: प्रधानमन्त्री दाहाल
संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार: प्रधानमन्त्री दाहाल
नेप्से परिसूचक १६ दशमलव ६७ अङ्कले घट्यो
नेप्से परिसूचक १६ दशमलव ६७ अङ्कले घट्यो
छोरी जन्मे गाउँपालिकाद्वारा २० वर्षसम्म मासिक सय रुपैयाँ
छोरी जन्मे गाउँपालिकाद्वारा २० वर्षसम्म मासिक सय रुपैयाँ
रक्सीले लठ्ठिएका ‘हेडसर’ले कार्यक्रम बिथोल्न खोजेपछि…
अर्जेन्टिनाद्वारा मेक्सिको पराजित
अर्जेन्टिनाद्वारा मेक्सिको पराजित
कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र
कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र
गंगामायाले पारिवारिक रिसिईबीका कारण छविलाल पौडेललाइ फसाइन: फुजेलका सचेत नागरिक तथा परिवार
गंगामायाले पारिवारिक रिसिईबीका कारण छविलाल पौडेललाइ फसाइन: फुजेलका सचेत नागरिक तथा परिवार
सुनजस्तो पहेँलो धातुसहित पक्राउ
सुनजस्तो पहेँलो धातुसहित पक्राउ

तपाईंले छुटाउनुभयो कि?