कक्षा १२ नतिजा भदौको दोश्रो साता आउने , ३५५ भन्दा कम ल्याउनेले पुन परीक्षा दिनुपर्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ४, २०७९
|
|
३४ पटक हेरिएको
Shares
कक्षा १२ नतिजा भदौको दोश्रो साता आउने , ३५५ भन्दा कम ल्याउनेले पुन परीक्षा दिनुपर्ने

सारांश

  • काठमाडौ ।
  • जेठको १६ गतेदेखि भएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ गते को हाराहारीमा गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बीबीसीलाई जानकारी दिएका छन्।
  • यसपालिको नतिजामा विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन(ग्रेडिङ समेत हुने र त्यस्तो भएमा विद्यार्थीले पुनस् परीक्षा दिनुपर्ने नियम लागु भएको उनले बताए।

काठमाडौ । जेठको १६ गतेदेखि भएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ गते को हाराहारीमा गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बीबीसीलाई जानकारी दिएका छन्।

यसपालिको नतिजामा विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन(ग्रेडिङ समेत हुने र त्यस्तो भएमा विद्यार्थीले पुनस् परीक्षा दिनुपर्ने नियम लागु भएको उनले बताए।

परीक्षामा निश्चित प्रतिशत अङ्क आउँदा ए प्लस, ए, बी, सी, डी जस्ता ग्रेड वर्गीकरण गरेर नतिजा दिइने प्रणालीलाई लेटर ग्रेडिङ भनिन्छ।

‘तर कुनै विषयमा ३५५ भन्दा कम अङ्क आएमा त्यसलाई ग्रेड दिइँदैन र नन-ग्रेडिङ हुन्छ। नन-ग्रेडिङ पाएका विद्यार्थीले पुनस् बोर्ड परीक्षा दिनुपर्नेछ,’ शर्माले भने।

यसअघिका १२ कक्षा परीक्षामा ‘कट-अफु विन्दु थिएन। तर यसपालिदेखि कक्षा १२ मा नयाँ पाठ्यक्रम लागू भएको र त्यसै बमोजिम ग्रेडिङ प्रणाली समेत फेरबदल भएको अधिकारीहरूले बताएका छन्।

‘डी भन्दा मुनि एनजी वा नन-ग्रेडेड अङ्क दिइन्छ। नन-ग्रेडेड विद्यार्थीले शैक्षिक प्रमाणपत्र पाउँदैनन्,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कामपाको लागि आगामी आवको नीति कार्यक्रम पारित
कामपाको लागि आगामी आवको नीति कार्यक्रम पारित
पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने
पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
बरुण धवनको इंगेजमेन्ट भइसकेको खुलासा
बरुण धवनको इंगेजमेन्ट भइसकेको खुलासा
मोदी र ओलीको भेटपछि नेपाललाई हिन्दु राष्ट्र बनाउने सहमति हुने डा. लोहनीको खुलासा
बेल्जियमको सहज जित, स्कटल्याण्ड युरो छनोटबाट बाहिरियो
बेल्जियमको सहज जित, स्कटल्याण्ड युरो छनोटबाट बाहिरियो
राष्ट्रिय सभा निर्वाचनमा राजपासंग नेकपाको गठबन्धन
राष्ट्रिय सभा निर्वाचनमा राजपासंग नेकपाको गठबन्धन
चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक
चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
पौदीबासीहरुको न्वागी मेला सुरु
पौदीबासीहरुको न्वागी मेला सुरु

तपाईंले छुटाउनुभयो कि?