हतियार बुझ्ने क्रममा एकजना प्रहरी जवान घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०७५
|
|
४६ पटक हेरिएको
Shares
हतियार बुझ्ने क्रममा एकजना प्रहरी जवान घाइते

सारांश

  • काठमाडाै, २७ असाेज ।
  • अर्काे सिपाहीको जिम्मामा रहेको हतियार बुझ्ने क्रममा अचानक पड्कँदा एकजना प्रहरी जवान घाइते भएका छन्।
  • बुझबुझारथ गर्न लागेको पिस्तोल अचानक पड्कँदा जिल्ला प्रहरी कार्यालय  प्रहरी जवान नारायण थारु घाइते भएका हुन्।

काठमाडाै, २७ असाेज । अर्काे सिपाहीको जिम्मामा रहेको हतियार बुझ्ने क्रममा अचानक पड्कँदा एकजना प्रहरी जवान घाइते भएका छन्। बुझबुझारथ गर्न लागेको पिस्तोल अचानक पड्कँदा जिल्ला प्रहरी कार्यालय  प्रहरी जवान नारायण थारु घाइते भएका हुन्। १८ असोजमा दंगा नियन्त्रिण प्रहरी गण रुपन्देहीबाट प्रहरी नायव निरीक्षक लौटन थारुको कमाण्डमा ११ जना थप मद्दत खटी आएको प्रहरी टोली शनिबार विहान रोल्पाबाट रुपन्देही  फर्कने क्रममा सो घटना भएको हो।

जिन्सी शाखामा हतियार बुझ्दै गर्दा कार्यरत प्रहरी हवल्दार खगेन्द्र सुनारले चेकजाँच गरी दंगा नियन्त्रण प्रहरी गण रुपन्देही दरबन्दीका थारुले हतियार बुझबुझारथ गर्दै थिए।सोही क्रममा अचानक टाईप ५४ को चालू हालतमा रहेको पस्तोल पड्किएको थियो। पिस्तोलको गोली थारुको बायाँ खुट्टाको चोरी औँलामा लागेको थियो। घाइते थारुलाई उपचारका लागि जिल्ला अस्पताल रेउघामा पठाईएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण नेपाली हवाई सेवा अझै युरोपियन युनियनको प्रतिबन्धमा
यसकारण नेपाली हवाई सेवा अझै युरोपियन युनियनको प्रतिबन्धमा
कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिटमा सर्वाेच्चले दियो यस्तो आदेश
कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिटमा सर्वाेच्चले दियो यस्तो आदेश
गर्भपतनको औषधी खाँदा महिलाको मृत्यु, प्रहरी कार्यालय घेराउ
गर्भपतनको औषधी खाँदा महिलाको मृत्यु, प्रहरी कार्यालय घेराउ
लन्डनमा फेरि अर्काे ‘आतङ्ककारी’ हमला…
लन्डनमा फेरि अर्काे ‘आतङ्ककारी’ हमला…
संसदको हिउँदे अधिवेशन आजदेखि सुरु, अध्यक्षता उपसभामुखले गर्ने
संसदको हिउँदे अधिवेशन आजदेखि सुरु, अध्यक्षता उपसभामुखले गर्ने
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले  पशुपति शमशेरलाई हराए !
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले पशुपति शमशेरलाई हराए !
लोकमान पछि सुशीला कार्कीलाई पनि महाअभियोग लगाउन माग
लोकमान पछि सुशीला कार्कीलाई पनि महाअभियोग लगाउन माग
आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना
एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?
एमाले–माओवादी बाहिरै राखेर प्रदेश प्रमुख भागबण्डा, को–को बन्दैछन् ?
रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन
रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन