कञ्चनपुरमा ६९ प्रतिशत मतदान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२८ पटक हेरिएको
Shares
कञ्चनपुरमा ६९ प्रतिशत मतदान

सारांश

  • भीमदत्तनगर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कञ्चनपुरमा ६९ प्रतिशत मत खसेको छ ।
  • कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले कञ्चनपुरमा एक लाख ८३ हजार ७४२ मत खसेको बताए ।
  • निर्वाचन सम्पन्न भएलगत्तै मतपेटिका सदरमुकाम भीमदत्तनगर ल्याउने क्रम जारी छ ।

भीमदत्तनगर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कञ्चनपुरमा ६९ प्रतिशत मत खसेको छ ।

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले कञ्चनपुरमा एक लाख ८३ हजार ७४२ मत खसेको बताए । निर्वाचन सम्पन्न भएलगत्तै मतपेटिका सदरमुकाम भीमदत्तनगर ल्याउने क्रम जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?