मंगलवार १५० कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ६, २०७७
|
|
२७ पटक हेरिएको
Shares
मंगलवार १५० कोरोना संक्रमित थपिए

सारांश

  • देशमा आज १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • योसँगै कुल संक्रमितको सख्या १७ हजार ९ सय ९४ पुगेको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

देशमा आज १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म १२ हजार ४ सय ७७ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ५ हजार ४ सय ७७ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । पुर्वका पाँचथर , धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?