कपिलबस्तु १ मा माओवादीका चक्रपाणी खनाल विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
कपिलबस्तु १ मा माओवादीका चक्रपाणी खनाल विजयी

सारांश

  • कपिलबस्तु, मंसिर २४–कपिलबस्तु क्षेत्र नं १ मा माओवादी चक्रपाणी खनाल विजयी हुनुभएको छ ।
  • विजयी खनालले २९ हजार ७ सय ९९ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपकुमार उपाध्यायले २८ हजार ८ सय ५३ मत ल्याउनुभएको छ ।

कपिलबस्तु, मंसिर २४–कपिलबस्तु क्षेत्र नं १ मा माओवादी चक्रपाणी खनाल विजयी हुनुभएको छ । विजयी खनालले २९ हजार ७ सय ९९ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपकुमार उपाध्यायले २८ हजार ८ सय ५३ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?