बहस– २ : वामगठबन्धनले बाबुरामलाई अर्थमन्त्री बनाए के हुन्छ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
बहस– २ : वामगठबन्धनले बाबुरामलाई अर्थमन्त्री बनाए के हुन्छ ?

सारांश

  • काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा चुनावले सानातिना सङ्गठन भएका पार्टीहरू बढारिए ।
  • पाँचवटा बाहेक अन्य राजनीतिक दल संसदमा नहुने भए ।
  • केही स्वतन्त्र सांसद चाहिँ हुनेछन् ।

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा चुनावले सानातिना सङ्गठन भएका पार्टीहरू बढारिए । पाँचवटा बाहेक अन्य राजनीतिक दल संसदमा नहुने भए । केही स्वतन्त्र सांसद चाहिँ हुनेछन् ।

समानुपातिकमा तीन प्रतिशत मत पाउन नसक्ने भएपछि गोरखा–२ बाट चुनाव जितेका नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि स्वतन्त्र सांसदको हैसियतमा संसदमा रहनेछन् ।

यसैलाई केन्द्रमा राखेर मैले ‘बहस : के सम्भव छ ‘बीपीको घर’ बाबुरामको ‘प्रवेश’ ?’ शीर्षकमा टिप्पणी लेखेको थिएँ । यो बहसमा बाबुराम आफै पनि उत्रिए ।

समाचार टिप्पणी सेयर गर्दै उनले सामाजिक सञ्जालमा लेखे, ‘नयाँ शक्ति कुनै पुरानो घरमा प्रवेश हैन, नयाँ घर निर्माणकै अभियानमा छ है । तैपनि हामी स्वस्थ बहसको सम्मान गर्छौं ।’

रातो पाटी बाट

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?