कमल थापाको आरोप; कांग्रेसले नै राजपालाई चुनावमा ल्याउन चाहेन…

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
कमल थापाको आरोप; कांग्रेसले नै राजपालाई चुनावमा ल्याउन चाहेन…

सारांश

  • १८ साउन, जनकपुर ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस माओवादी नै संविधान संशोधनको विधेयक निर्णार्थाक प्रस्तुत गर्न नचाहेको बताएका छन् ।
  • सत्तारुढ दलकै सांसदहरु नै वेपत्ता हुने र विधेयक पारित नहुने अवस्था रहेको कारणले गर्दा कांग्रेस र माओवादीले अलमल गरिरहेको उनको आरोप छ ।

१८ साउन, जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस माओवादी नै संविधान संशोधनको विधेयक निर्णार्थाक प्रस्तुत गर्न नचाहेको बताएका छन् । सत्तारुढ दलकै सांसदहरु नै वेपत्ता हुने र विधेयक पारित नहुने अवस्था रहेको कारणले गर्दा कांग्रेस र माओवादीले अलमल गरिरहेको उनको आरोप छ ।

जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष थापाले संशोधनको पक्षमा उभिने पार्टीको अडान यथावत रहेको बताए । कांग्रेसले नै राजपा निर्वाचनमा नओस् र त्यसको फाइदा लिन सकोस भन्ने चाहेको उनको आरोप छ ।

राजपाले निर्वाचनमा सहभागिताका लागिसंशोधनलाई प्रतिष्ठाको विषय बनाएपनि संशोधन विधेयक पारित भएपनि मधेसको मुलभूत मागहरु सम्बोधन नुहने उनले बताएका छन् ।

मधेसको समस्या समाधान नगरिए तराईमा विखण्डनकारी जन्मिने खतरा रहेको उनले बताए ।

राप्रपा अध्यक्ष थापाले तीन ठूला दल कांग्रेस, एमाले र माओवादीले स्थानीय तहको चुनावमा पेसाको खोला बगाएर निर्वाचन पद्धतिलाई दुषित पारेकाले आफनो पार्टीले हारेको बताएका छन् । उनले भने, ‘पार्टीको एजेण्डाप्रति जनताको विश्वास रहेको तर त्यसलाई भोटमा रुपान्तरण गर्न नसकिएको सत्य हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुनमा क्याम्पसहरुमा स्ववियु निर्वाचन
फागुनमा क्याम्पसहरुमा स्ववियु निर्वाचन
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टाेली
सुरक्षा ‘संवेदनशील’ रहेका १७ जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टाेली
माओवादी हेडक्वार्टर बैठक बस्दै, यस्ता छन् एजेडा ?
माओवादी हेडक्वार्टर बैठक बस्दै, यस्ता छन् एजेडा ?
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
कर्णाली प्रदेशको चौथो क्याबिनेट बैठक प्रधानमन्त्रीसँगै रारामा
कर्णाली प्रदेशको चौथो क्याबिनेट बैठक प्रधानमन्त्रीसँगै रारामा
बालविकासका लागि बाध्यकारी कानून बनाइने : मुख्यमन्त्री राउत
बालविकासका लागि बाध्यकारी कानून बनाइने : मुख्यमन्त्री राउत
महिलालाई ‘तिमी’ र ‘बहिनी’ पुरुषलाई ‘तपाईं’ र ‘सर’!
महिलालाई ‘तिमी’ र ‘बहिनी’ पुरुषलाई ‘तपाईं’ र ‘सर’!
Romantic relationship Questions to Check with Your Girlfriend – Five Convenient Questions to Obtain a Deep Romantic relationship
लकडाउन टिप्सः ॐ उच्चारण गर्नुस् यस्ता छन् फाइदा
लकडाउन टिप्सः ॐ उच्चारण गर्नुस् यस्ता छन् फाइदा

तपाईंले छुटाउनुभयो कि?