संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
२८ पटक हेरिएको
Shares
संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट

सारांश

  • संखुवासभाको चैनपुरस्थित एउटा मतदान केन्द्र नजिकै विस्फोट भएको छ ।
  • चैनपुर नगरपालिका ४ को बालज्योति आधारभूत विद्यालयभन्दा २० मिटर टाढाको बाँस झ्यांगमा विस्फोट भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।
  • ‘सो विद्यालयमा मतदान केन्द्र थियो, मतदान कार्य सकिइसकेको बेलामा नजिकैको बाँसझ्यांगमा विष्फोटको आवाज आयो’, एसपी राईले भने ‘अहिले नेपाली सेनाको टोलीले सो क्षेत्रको अनुसन्धान गरिरहेको छ ।

संखुवासभाको चैनपुरस्थित एउटा मतदान केन्द्र नजिकै विस्फोट भएको छ । चैनपुर नगरपालिका ४ को बालज्योति आधारभूत विद्यालयभन्दा २० मिटर टाढाको बाँस झ्यांगमा विस्फोट भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।

‘सो विद्यालयमा मतदान केन्द्र थियो, मतदान कार्य सकिइसकेको बेलामा नजिकैको बाँसझ्यांगमा विष्फोटको आवाज आयो’, एसपी राईले भने ‘अहिले नेपाली सेनाको टोलीले सो क्षेत्रको अनुसन्धान गरिरहेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापति थापा साताव्यापी भारत भ्रमणमा जाँदै
प्रधानसेनापति थापा साताव्यापी भारत भ्रमणमा जाँदै
बलिउडकी अभिनेत्री एमी ज्याक्सन बिहे नगर्दै आमा बनिन्
बलिउडकी अभिनेत्री एमी ज्याक्सन बिहे नगर्दै आमा बनिन्
दुई कोरियाबीच सेप्टेम्बरमा सम्मेलन हुने
दुई कोरियाबीच सेप्टेम्बरमा सम्मेलन हुने
रेखा थापाको उद्घोष ‘एक रुपैया खर्च नगरी चुनाव जित्छु’
रेखा थापाको उद्घोष ‘एक रुपैया खर्च नगरी चुनाव जित्छु’
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..
कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..
वैदेशिक लगानीका लागि स्पष्ट नीति आवश्यक : प्रचण्ड
वैदेशिक लगानीका लागि स्पष्ट नीति आवश्यक : प्रचण्ड
कर्मचारी युनियन र केडिया अर्गानाईजेशनद्वारा बाढी पीडितलाई राहत
कर्मचारी युनियन र केडिया अर्गानाईजेशनद्वारा बाढी पीडितलाई राहत
मेलमिलाप दुवै पक्षको विजय : फाटिएको मन जोड्न सहज
मेलमिलाप दुवै पक्षको विजय : फाटिएको मन जोड्न सहज
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन आग्रह
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन आग्रह

तपाईंले छुटाउनुभयो कि?