कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
३९ पटक हेरिएको
Shares
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ

सारांश

  • स्थानीय तहको चुनाव खारेजी अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टचार तथा अनैतिक काम गर्नेहरुबीरुद्ध भौति कार्वाहि पनि सुरु गरेको छ ।
  • सोहि क्रममा नेकपाले मंगलवार अपरान्ह रौतहटका एक ब्यात्तिमाथि भौतिक कार्वाहि गरेको छ ।
  • चन्द्रपुर नगरपालीका वडा नम्बर २ हिलेखोलाका मानध्वज थिङ खाइवा माथि भौतिक कार्वाहि गरेको नेकपा रौतहटका जिल्ला जनसरकार रौतहटका प्रमुख रामलाल रायले जानकारी दिएका छन् ।

स्थानीय तहको चुनाव खारेजी अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टचार तथा अनैतिक काम गर्नेहरुबीरुद्ध भौति कार्वाहि पनि सुरु गरेको छ ।
सोहि क्रममा नेकपाले मंगलवार अपरान्ह रौतहटका एक ब्यात्तिमाथि भौतिक कार्वाहि गरेको छ ।
चन्द्रपुर नगरपालीका वडा नम्बर २ हिलेखोलाका मानध्वज थिङ खाइवा माथि भौतिक कार्वाहि गरेको नेकपा रौतहटका जिल्ला जनसरकार रौतहटका प्रमुख रामलाल रायले जानकारी दिएका छन् । उनलाई जुटबेला २ हिलेखोलामा रहेको उनको पसलमा तास खेलिरहेको अबस्थामा कार्वाहि गरेको नेकपाले जनाएको छ ।
जुटबेलाको लालभित्ते सामुदायी बनका अध्यक्ष तथा स्थानीय ब्यापारी मान्ध्वजमाथि भ्रष्टचार, तथा पार्टीका कार्यकर्तालाई सुराकि गरि पक्राउ गरेको कारण पार्टीले भौतिक कार्वाहि गरेको रायले बताएका छन् ।
मिर्मिरेसँगको सम्पर्कमा आएका रायले कम्युनिष्ट पार्टीले सुरु गरेको यो पहिलो भौतिक कार्वाहि भएको जनाउदै अब भष्टचार गर्ने , महिलाहरुमाथि अश्लिल ब्यावहार देखाउने , तथा पाटीबिरुद्ध गएर सुराकि गर्ने र बिभिन्न झुठा मुद्धामा फसाउने कार्यमा संलग्न सबैलाई यसरी नै भौतिक कार्वाहि गर्ने चेतावनी समेत दिएका छन् ।

कालो मोसो दल्ने र चेतावनी दिने पहिलो चरण भएको भन्दै उनले यदि त्यस्तो गर्दा पनि नसुध्रिएमा भौतिक कार्वाहि गर्न पार्टी बाध्य हुने उनको चेतावनी छ ।
नेकपाले मानध्वजमाथि कारवाहि गर्नुका कारणहरू यस्ताे बताएकाे छ ।
१ स्थानिय ब्यापारी मानध्वजले खाद्यान्हमा दोब्बर मुल्य लिएर जनतालाई बिक्रि गर्ने गरेको
२ लालभित्ते सामुदायी बनको अध्यक्ष समेत रहेका उनले सो बनबाट ३२ लाख हिनामिना गरेको
३ पार्टीका पूर्व जिल्ला सेक्रेटरी गोपाल जिम्बा र युवा भरत माझिलाई भुठा मुद्धा हालेर १० महिना जेल पुर्याएको
४ चुनाव खारेजी अभियानमा रहेको नेकपाका कार्यकर्ताहरुको घरमा माओवादी केन्द्रका नेता एकराज थापासँग मिलेर घर घरमा प्रहरीलाई खबर गर्ने गरेको
५ गाउँका महिलाहरुमाथि दुब्यावहार गरेको

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली
चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली
प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी प्रदेश सेमिफाइनलमा
प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी प्रदेश सेमिफाइनलमा
सोलुखुम्बुमा वाम गठबन्धन बलियो
सोलुखुम्बुमा वाम गठबन्धन बलियो
राजपामा राजेन्द्र महतोको प्रेम लिलाको चर्चा, को हुन प्रेमिका ?
राजपामा राजेन्द्र महतोको प्रेम लिलाको चर्चा, को हुन प्रेमिका ?
प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !
प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !
मापदण्ड विपरितका घर टहरा निर्माण हुँदै
मापदण्ड विपरितका घर टहरा निर्माण हुँदै
Mayors in Kathmandu Valley commit to reducing air pollution
पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली
संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली
दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिक मलेसिया जाने !
दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिक मलेसिया जाने !

तपाईंले छुटाउनुभयो कि?