नेकपाकाे बेठकले सांसद रामबीर मानान्धरबारे यस्ताे गर्याे निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ५, २०७५
|
|
४६ पटक हेरिएको
Shares
नेकपाकाे बेठकले सांसद रामबीर मानान्धरबारे यस्ताे गर्याे निर्णय

सारांश

  • काठमाडौं,  ५  कात्तिक ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामबीर मानन्धरले पार्टीमा बुझाएको राजीनामा पत्र अस्वीकृत गरेको छ ।
  • आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिएको राजीनामा पत्र असान्दर्भीक भएकाले अस्वीकृत गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

काठमाडौं,  ५  कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामबीर मानन्धरले पार्टीमा बुझाएको राजीनामा पत्र अस्वीकृत गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिएको राजीनामा पत्र असान्दर्भीक भएकाले अस्वीकृत गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेता बामदेव गौतमका लागि भन्दै सांसद मानन्धरले गएको असोज २३ गते राजीनामा गर्ने घोषणा गर्दै पार्टीमा पत्र बुझाएका थिए । आजको बैठकमा सांसद मानन्धरको राजीनामा, नेता गौतमको सांसद बन्नुपर्ने कारण लगायतका बिषयमा छलफल भएको थियो । झण्डै ५ घण्टा बसेको आजको बैठकमा पार्टीको तल्ला कमिटी एकीकरण, सरकारको मूल्याङकन र पार्टीभित्र देखिएको विवादका बिषयमा छलफल भएपनि ठोस निर्णय हुन सकेन ।

बैठक भोली दिउँसो १ बजे बस्ने गरि आजलाई सकिएको नेता श्रेष्ठले बताउनुभयो । गत असोज २७ गते बस्ने भनिएको सचिवालय बैठक दशैँ लगायतका कारण दशैँपछिलाई सारिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर अस्पतालमा बिरामी कुरुवा भवन बन्ने
भरतपुर अस्पतालमा बिरामी कुरुवा भवन बन्ने
दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने
दुर्गा प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने
जुवाको अखडा बन्दै सरकारी कार्यालय
जुवाको अखडा बन्दै सरकारी कार्यालय
देउवा, प्रचण्ड र पूर्वराजा शाहलाई आउँदैछ ठूलो तनाव
देउवा, प्रचण्ड र पूर्वराजा शाहलाई आउँदैछ ठूलो तनाव
‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक
‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक
खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू
खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित
विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित
टानको महासचिव पदमा संगम शेर्पाको उम्मेद्दारी, को हुन् शेर्पा ?
टानको महासचिव पदमा संगम शेर्पाको उम्मेद्दारी, को हुन् शेर्पा ?