चुनावी हारको नैतिक जिम्मेवारी लिन्छुः कमल थापा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
चुनावी हारको नैतिक जिम्मेवारी लिन्छुः कमल थापा

सारांश

  • राप्रपाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम अकल्पनीय एवं अत्यन्त निरशाजनक भएको बताएको छ ।
  • राप्रपा अध्यक्ष कमल थापाले शुक्रबार विज्ञप्ति जारी गरी मतादेशलाई शिरोधार्य गर्ने बताए् ।
  • निर्वाचनमा पराजयका बिभिन्न कारणहरु रहेको भन्दै उनले भनेका छन्, ‘पार्टी कार्यकताको अथक प्रयासका वावजुद निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो ।

राप्रपाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम अकल्पनीय एवं अत्यन्त निरशाजनक भएको बताएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले शुक्रबार विज्ञप्ति जारी गरी मतादेशलाई शिरोधार्य गर्ने बताए् । निर्वाचनमा पराजयका बिभिन्न कारणहरु रहेको भन्दै उनले भनेका छन्, ‘पार्टी कार्यकताको अथक प्रयासका वावजुद निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो ।’

पार्टीको बैचारिक पक्ष एवं कार्यशैलीमा सुधार आवश्यक देखिएको भन्दै राप्रपा अध्यक्ष थापाले अब के गर्ने भन्नेमा केन्द्रिय कार्यसमिति छलफल गर्ने बताएका छन् ।

उनले अघि भनेका छन्, ‘संविधान जारी भएपछि भएको पहिलो निर्वाचन परिणामले मात्र राप्रपाको औचित्य, आवश्यकता र महत्व समाप्त भएको छैन र हुँदैन ।’

राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक मात्र सिट जितेको छ । अध्यक्ष थापा आफैं मकवानपुर १ मा पराजित भए । समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेन ।

राप्रपा अध्यक्ष थापाले यस निर्वाचनबाट ठूलो पार्टी भएकोमा नेकपा एमालेलाई बधाई समेत दिएका छन् ।अन्लाईन खबर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोडल पुनम पाण्डेको अर्को तहल्का
मोडल पुनम पाण्डेको अर्को तहल्का
अक्षयलाई अर्को गोल्ड, इन्स्टाग्राममा कसका फलाेअर कति ?
अक्षयलाई अर्को गोल्ड, इन्स्टाग्राममा कसका फलाेअर कति ?
टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
JP Dutta’s war film ‘Paltan’ to release on September 7, teaser is out!
JP Dutta’s war film ‘Paltan’ to release on September 7, teaser is out!
कांग्रेसको एकमहिने जागरण अभियान : नेतामै जागरण ल्याउन कार्यकर्ताको सुझाव
कांग्रेसको एकमहिने जागरण अभियान : नेतामै जागरण ल्याउन कार्यकर्ताको सुझाव
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
अवकाश हुँदै गर्दा ब्यारेक उद्घाटन
अवकाश हुँदै गर्दा ब्यारेक उद्घाटन
नेतृत्व हस्तान्तरणको बहस निस्तेज पार्दै प्रचण्ड
नेतृत्व हस्तान्तरणको बहस निस्तेज पार्दै प्रचण्ड
निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुन्छ : देउवा
निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुन्छ : देउवा
कसरी बन्यो छायाँनाथ रारा पहिलो मदिरामुक्त नगर
कसरी बन्यो छायाँनाथ रारा पहिलो मदिरामुक्त नगर

तपाईंले छुटाउनुभयो कि?