बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने

सारांश

  • बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने भएको छ ।
  • बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेको बेला अब जंगली कस्तुरीलाई नै पालेर त्यसबाट फाइदा लिन सकिन्छ ।
  • कस्तूरी पाल्नका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आह्वान गरेको छ ।

बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेको बेला अब जंगली कस्तुरीलाई नै पालेर त्यसबाट फाइदा लिन सकिन्छ ।

कस्तूरी पाल्नका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आह्वान गरेको छ । आफ्नो संरक्षण क्षेत्रभित्र कस्तूरी पाल्न चाहनेहरु कस्तूरी नै उपलब्ध गराउने भएको छ ।

कस्तूरी पाल्न चाहनेहरुका लागि अब आफ्नै क्षेत्र भित्र पाल्न दिने संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले बताएको आजको कारोबार दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ २६ गते सोमबारको राशिफल यस्तो छ
जेठ २६ गते सोमबारको राशिफल यस्तो छ
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरीहरू’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरीहरू’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
कोरोना भाइरस सम्बन्ध यी हुन् मिथ्या वा खराब सुझाव
कोरोना भाइरस सम्बन्ध यी हुन् मिथ्या वा खराब सुझाव
आत्मविश्वासी विद्या
आत्मविश्वासी विद्या
खोटेहाङका किसानलाई बाँदर धपाउने मेसिन वितरण
खोटेहाङका किसानलाई बाँदर धपाउने मेसिन वितरण
इन्डियन प्रिमियर लिगमा कस्ले कति पैसा पाए ? कसलाई कुन अवार्ड ?
इन्डियन प्रिमियर लिगमा कस्ले कति पैसा पाए ? कसलाई कुन अवार्ड ?

तपाईंले छुटाउनुभयो कि?