कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी

सारांश

  • सिरहा ।
  • सिराहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
  • मेयरमा माओवादी केन्द्रबाट गंगा पासवान र उपमेयरमा पनि माओवादी केन्द्रकै जानुका श्रेष्ठ विजयी बनेका हुन् ।

सिरहा । सिराहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

मेयरमा माओवादी केन्द्रबाट गंगा पासवान र उपमेयरमा पनि माओवादी केन्द्रकै जानुका श्रेष्ठ विजयी बनेका हुन् ।

हाल मतगणना स्थलबाहिर विजयी जुलुसको तयारी भइरहेको छ भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।

यससँगै सिराहामा दुर्इ गाउँपालिका र तीन नगरपालिकामा माओवादीले अग्रता कायमै राखेको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Minesh Gole

    La badai tatha safaltako kamana pani

    Comment Author

    उर्केन गुरु लामा

    बधाई छ

    Comment Author

    Janak Mahara Janak Mahara

    बधाई छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने
कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने
प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेको पर्सिपल्ट यस्तो सहमति
प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेको पर्सिपल्ट यस्तो सहमति
को बन्ला प्रधानन्यायाधीश ! सिफारिसका लागि आज वैठक बस्दै
को बन्ला प्रधानन्यायाधीश ! सिफारिसका लागि आज वैठक बस्दै
सात जिल्ला घुमेर सदरमुकाम पुग्नुपर्ने बाध्यता
सात जिल्ला घुमेर सदरमुकाम पुग्नुपर्ने बाध्यता
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप
नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप
३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ
३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ
टीकापुर घटनाको पहिलो पेसी सुरु
टीकापुर घटनाको पहिलो पेसी सुरु
नक्कली भुटानी शरणार्थी प्रकरणः ‘हाइप्रोफाइल’ पक्रनै हम्मे
नक्कली भुटानी शरणार्थी प्रकरणः ‘हाइप्रोफाइल’ पक्रनै हम्मे

तपाईंले छुटाउनुभयो कि?