आज १४ सय ७४ संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १५, २०७७
|
|
३५ पटक हेरिएको
Shares
आज १४ सय ७४ संक्रमित थप

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १४ सय ७४ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज १ हजार ९ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज १४ सय ७४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ९ सय ३१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १४ हजार ५ सय २१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
हेर्नुहोस कुन नेता कहाँबाट मतदान गर्दै छन् ?
हेर्नुहोस कुन नेता कहाँबाट मतदान गर्दै छन् ?
वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ
वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ
जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने
जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने
नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ
नेपाल टेलिकमको रिचार्जमा समस्या । के कारण होला ?
नेपाल टेलिकमको रिचार्जमा समस्या । के कारण होला ?
फेरि बन्द भयो रसुवागढी नाका : पलायन हुँदै व्यवसायी
फेरि बन्द भयो रसुवागढी नाका : पलायन हुँदै व्यवसायी
इलामका जलविद्युत् आयोजनाको उत्पादन घट्यो
इलामका जलविद्युत् आयोजनाको उत्पादन घट्यो
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
राज्य सञ्चालकका लागि प्रश्नचिन्ह खडा : ५ हजार परीक्षार्थीमा १८ मात्रै पास
राज्य सञ्चालकका लागि प्रश्नचिन्ह खडा : ५ हजार परीक्षार्थीमा १८ मात्रै पास

तपाईंले छुटाउनुभयो कि?